| शनिबार, कार्तिक २८, २०८३

समाज

रोटरी क्लब अफ बज्र मनासलुको पाँचौ पदस्थापन कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ बज्र मनासलु गोरखाको पाँचौ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रोटरी बर्ष २०२०-२१ का लागि बिष्णु राना मगरलाई रोटरी बर्ष २०१९-२० का अध्यक्ष रुस बाबु जोशीले पदभार

रमाईलोमै बित्छ क्वारेन्टिनको समय

दराैँदी समाचारदाताः शनिवार बिहान नौ बजे गोरखा नगरपालिकाले वडा नम्बर १० को मनकामना बहिरा माध्यमिक विद्यालयम सञ्चालन गरेको क्वारेन्टिनमा पुग्दा त्यहाँ बस्ने १७ जना लोकदोहोरी गीतको तालमा छमछमी नाच्दै थिए

सामाजिक सुरक्षा भत्ता नकाट्न भूपू सैनिक संघको माग

दराैँदी समाचारदाताः नेपाल भूपू सैनिक संघले निवृत्ति भरण पाउनेहरुको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न माग गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र पेश गर्दै सामाजिक सुरक्षा

ट्रेकिङको क्रममा मृत्यू भएका लाप्राकका गाईडको परिबारलाई राहत रकम प्रदान

दराैँदी समाचारदाताः मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमितिले ट्रेकिङको क्रममा मृत्यूवरण गरेका गोरखा लाप्राकका एक पथ प्रदर्शकका आफन्तलाई राहत रकम प्रदान गरेको छ । अघिल्लो हप्ता चुमनुब्री ३ जगतमा एक कार्यक्रमका

मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमितिले पाँचलाख रुपैयाँ बाँड्यो

दराैँदी समाचारदाताः मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमितिल मनास्लु क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई रु पाँचलाख वितरण गरेको छ । कुपनबाट संकलित पाँचलाख ६५ हजार छसय रुपैयाँ वितरण गरेको उपसमितिका

गोरखाबाट राष्ट्रिय परिचयपत्रको विवरण भर्न सुरु

राष्ट्रिय परिचय पत्र निर्माणका लागि गोरखामा स्थायी विवरण दर्ता इकाइ स्थापना भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालयमा सो इकाइ निर्माण गरेका हुन् ।

बन कार्यालयद्वारा हुँचिलको उद्वार

  डिभिजन बन कार्यालय गोरखाले दुईवटा हुँचिलको उद्वार गरेको छ । गोरखाको सिरानचोक गाउँपालिका ४ छोप्राक र पालङ्टार १ खोप्लाङबाट हुँचिल उद्वार गरेर ल्याइएको डिभिजन बन कार्यालयका प्रमुख तोयानाथ पौडेलले

कोरोना संक्रमितको संख्या घट्न थाल्यो, गोरखा अस्पतालको आइसोलेशनमा जम्मा तीनजना मात्र

दराैँदी समाचारदाताः दुईसाताअघि स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा २४ घण्टाको अवधिमा नेपालमा नौसय जनाभन्दा धेरै कोरोना संक्रमित भएको घोषणा गथ्र्यो । शनिबारसम्म आइपुग्दा २४ घण्टाभरि पिसिआर रिपोर्ट पोजेटिभ आउनेको ७० जना

कोरोनाबाट मृत्यु भएकाको परिबारलाई अमेरिका गोरखा संपर्क समाजद्वारा आर्थिक सहयोग

दराैँदी समाचारदाताः कोरोनाका कारण मृत्यू भएका गोरखाका एक मृतकको परिबारलाई अमेरिका गोरखा सम्पर्क समाजले आर्थिक सहायता प्रदान गरेको छ । समाजले पठाएको एकलाख ११ हजार एकसय ११ रुपैयाँ शनिबार पालुङ्टार

आँबुखैरेनी-गोरखा सडक बाह्रकिलोमा भासियो

गोरखा-आँबुखैरेनी सडक खण्डको बाह्रकिलोमा सडक भासिएको छ । गोरखा नगरपालिका ११ मा पर्ने उक्त ठाउँमा लगातारको वर्षातका कारण शुक्रवार राती सडक भासिएको स्थानीय अनिल कुँवरले बताए । ‘बिचमा सडक भ्वाङ