
एकअर्को घरका धेरै जना भेला हुने, नाचगान गर्ने, केहीदिन अघिदेखि जमघट गर्ने, दर खाने जस्ता गतिविधी गरेर तीज मनाउन यो वर्ष नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालयले एउटा परिवार

जनता समाजवादी पार्टी भिमसेन थापा गाउँपालिका स्तरीय समितिले गाउँपालिका सँग योजना र खर्चको बिवरण माग गरेको छ । २०७६/७७ को कार्यक्रम र सम्पन्न योजनाहरुको बजेट सहित माग गरिएको पार्टी अध्यक्ष

गोरखाबजारकी एक गृहिणीलाई कोरोना संक्रमण पुष्टि भएको छ । लक्ष्मीबजारमा व्युटिपार्लर सञ्चालन गर्नेमा संक्रमण देखिएको आधारमा कन्ट्याक ट्रेसिङ गर्ने क्रममा खेलकुद मैदान आसपासकी ४७ बर्षीया एक महिलामा कोरोना पोजेटिभ देखिएको

सवारी पास संम्बन्धि जिल्ला प्रशासन कार्यालयले नयाँ ब्यवस्था सुरु गरेको छ । गृहमन्त्रालयको परिपत्र अनुसार आजदेखि सवारी पास आवस्यक पर्ने/नपर्ने यकिन गरेर बितरण सुरु गरिएको प्रशासन कार्यालय गोरखाका सुचना अधिकारी

मदिरा सेवन गरेर होहल्ला गर्ने चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ६ अस्पतालमार्गबाट २२ वर्षिय हरिबहादुर बानियाँ, सोही ठाउँका १९ वर्षिय समुन्द्र खत्री, १९

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराईले कोरोना संक्रमितको उपचार गर्न अस्पताल, आइशोलेसन, ब्यवस्थित क्वारेन्टिन बनाउनुपर्ने बेला प्रधानमन्त्री भने अयोध्या बनाउने, राम मन्दिर निर्माण गर्ने तर्फ लागेको

शिव उप्रेतीः राष्ट्रपति विद्यादेवी भण्डारीले स्थलगत अवलोकन गरेपछि पहिरोको उच्च जोखिममा रहेका धार्चे ४ लाप्राकका ६१६ घरधुरीलाई गुप्सीपाखामा स्थानान्तरण गर्ने निर्णय भयो । पुनस्थापित गर्नका लागि गुप्सीपाखाको १८.३२ हेक्टर वन

दराैँदी समाचारदाताः शहिदलखन गाउँपालिकाले सरकारले तोकेका मापदण्ड भित्र रहेर गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुलाई ७८ सय रुपैयाँ प्रोत्साहन रकम दिने गरेको छ । चार पटक गर्भ जाँच

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर २ बाट प्रहरीले दुई जना फरार प्रतिवादी पक्राउ गरेको छ । चोरी मुद्धामा कैद सजायाँ तोकिएका तर भुक्तान गर्न बाँकी रहेका कृष्ण भन्ने सुर्य परियार

कोभिड १९ को संक्रमण बढेपछि आजदेखि गोरखा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाहमा प्रतिबन्ध गरेको छ । कार्यालय र वडाबाट पनि नियमित सेवा प्रभाव रोक्ने र अत्यावश्यक सेवा मात्र दिने सुचना