| आइतवार, कार्तिक २२, २०८३

कोरोना संक्रमणका कारण नेपालमा मृत्यू हुनेको संख्या १०४ पुग्यो

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०४ पुगेको छ ।

मृतकमध्ये दुई जना पर्साका छन् भने एक जना कपिलवस्तुका छन् ।

पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्