| शनिबार, कार्तिक २८, २०८३

समाज

अजीरकोटको भच्चेक बजार सिल

दराैँदी समाचारदाताः अजीरकोट गाउँपालिका वडा नम्बर ३ को भच्चेक बजार शनिवारदेखि सिल गरिएको छ । क्वारेन्टिनमा बस्दै आएका एक पुरुषलाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएपछि भदौ २७ गते सम्मका लागि

उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यू भएकी ७५ वर्षिय महिलालाई कोरोना पुष्टि

उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यू भएकी ७५ वर्षिय महिलालाई कोरोना पुष्टि भएको छ । शनिवार अचेत भएपछि गोरखा अस्पतालमा उपचारको क्रममा गोरखा नगरपालिका ७ कि वृद्धाको ज्यान गएको थियो ।

अर्को वर्षको मध्यपछि मात्र कोभिडविरुद्धको खोप : विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि

स्यानिटाईजर भन्दा साबुनपानीले हात धुनु राम्रो

विज्ञहरुले साबुनपानी उपलब्ध नभएको ठाउँमा मात्र स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेका छन् । कोरोना भाइरसको रासायनिक तत्वलाई बिथोल्न मनतातो पानी र साबुन जति प्रभावकारी केही नभएको भन्दै विज्ञहरुले उपलब्ध र

अब रेडियो, टिभि र अनलाईबाट पढाई, तत्काल स्कुल नखुल्ने

कोरोना भाइरस संक्रमण बढिरहेका बेला तत्काल विद्यालय नखुल्ने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिव विधिबाटै पठनपाठनलाई अगाडि बढाउने निर्णय गरेको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका अनुसार रेडियो, टेलिभिजन, पाठशाला

गोरखा अस्पतालको इमर्जेन्सी सुचारु

शनिवार दिउँसोदेखि बन्द रहेको गोरखा अस्पतालको इमर्जेन्सी कक्ष शनिवार राती ८ः३० बजेदेखि खुलेको छ । गोरखा अस्पतालका अनुसार इमर्जेन्सी कक्षलाई डिसइन्फेक्ड गरेर खुल्ला गरिएको हो । उपचाररत ७५ वर्षिय एक

शुक्रवार कोरोना संक्रमण पुष्टि भएका २० जनालाई अझै आइशोलेसनमा राखिएन

शुक्रवार कोरोना संक्रमण पुष्टि भएका गोरखाका २२ जना मध्ये २० जनालाई अझै आइशोलेसनमा लगिएको छैन । गोरखा नगरपालिका ६ का दुई जनालाई शनिवारदेखि होम आइशोलेसनमा राखिएपनि अन्य सबै घरमै छन

कुखुराको मासुको मूल्य घट्यो

तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ। पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट

कोरोनाबाट दुई सय ८० जनाको मृत्यू

कोरोना भाईरसको संक्रमणबाट नेपालमा आज सम्म दुई सय ८० जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा

गोरखा अस्पतालमा मृत्यू भएकी महिलाको आफन्तलाई शुक्रवार कोरोना पोजेटिभ

गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यू भएकी गोरखा नगरपालिका ७ कि ७५ वर्षिय महिलाको आफन्तलाई शुक्रवार कोरोना पुष्टि भएको थियो । गोरखा नगरपालिकाले प्रदेश प्रयोगशाला पठाएको स्वाब परीक्षणका क्रममा शुक्रवार मृतक