| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखा अस्पतालमा उपचाररत एक महिलाको मृत्यू,अस्पतालको इमर्जेन्सी बन्द

गोरखा अस्पतालमा उपचार गराउन गएकी महिलाको मृत्यू भएपछि गोरखा अस्पतालको इमर्जेन्सी सेवा बन्द गरिएको छ । गोरखा नगरपालिका वडा नम्बर ७ कि ७५ वर्षिय महिला अचेत अवस्थामा आज गोरखा अस्पतालमा

कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

मोरङ, नवलपरासी र रुपन्देही गरी कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना, धरान घोपा आईसोलेनमा उपचार भइरहेका एक जना

आँबुखैरेनीमा गुडिरहेको गाडीमा आगो दन्किएपछि (फोटो फिचर)

पृथ्वीराजमार्ग अन्र्तग तनहुँको आँबुखैरेनीमा गुडिरहेको गाडीमा आगलागि भएको छ । बाग्लुङदेखि कोठाको सामान लिएर चितवन तर्फ जाँदै गरेको मिनिट्रकमा शुक्रवार राती आगलागि भएको प्रत्यक्षदर्शि स्थानीय बादल थकालीले बताए । गाडीमा

गोरखामा पनि कोरोना संक्रमित होम आइशोलेसन बस्न पाउने

शुक्रवार बसेको सिसिएमसीको बैठकले जिल्लामा स्तरीय आइशोलेसन बेड कम रहेको र संक्रमितको संख्या बढ्दै गएपछि लक्षण नदेखिएका संक्रमितलाई होम आइशोलेसनमा बस्न दिने निर्णय गरेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको

सिसिएमसी बैठकले तोक्यो २६ गते सम्म नगरपालिका क्षेत्रमा के खुल्छ के खुल्दैन (बिवरण सहित)

कोरोना भाईरस रोकथाम नियन्त्रण र ब्यवस्थापन संम्बन्धि जिल्ला स्तरीय सिसिएमसीको बैठकले गोरखा नगरपालिका क्षेत्रमा कोरोना संक्रमित बढेपछि शनिवार १२ बजे देखि निषेधाज्ञा जारी गरेको छ । २६ गते सम्म निषेधाज्ञा

गोरखा जिल्लाभर आज २२ जना कोरोना संक्रमित थपिए

गोरखा नगरपालिका वडा नम्बर १३ मा १४ जना, वडा नम्बर ६ मा २, वडा नं.७ मा ३, वडा नं.८ मा १, शहिदलखन गाउँपालिकामा १ र अजिरकोट गाउँपालिकामा १ गरी २२

अर्थमन्त्रीले राजिनामा दिए

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका

शनिवार १२ बजेदेखि गोरखा नगरक्षेत्रमा निषेधाज्ञा, आईतवारदेखि बैंक पनि बन्द

शुक्रवार वडा नम्बर ६ का दुई जना, ७ का तीन जना र ८ का एकजना सहित वडा नम्बर १३ का १४ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गोरखाले नगरपालिका क्षेत्र भित्र

गोरखा नगरपालिका सिल गर्ने तयारी

आज एकैदिन गोरखा नगरपालिका वडा नं १३ र ६ मा कोरोना संक्रमित थपिएपछि गोरखा नगरपालिका  सिल गर्ने तयारी भएको छ । आज गोरखा नगरपालिका वडा नं १३ मा १४ र

जिल्लाका बिभिन्न ठाउँमा निषेधाज्ञा

गोरखा नगरपालिकाको वडा नम्बर १०, ११, १२, १३ र १४ सिल भएको छ । वडा नम्बर १३ मा एकै पटक धेरै जनालाई संक्रमण पुष्टि भएपछि गत सोमवार देखि नगरपालिकाले ति