| शनिबार, कार्तिक २८, २०८३

समाज

असोज १ गतेबाट लामो दुरीमा बस चलाउने ब्यवशायीको तयारी

यातायात मजदुर सङ्गठन र नेपाल यायायात राष्ट्रिय महासङ्घले असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधान सञ्चालन गर्ने भएका छन् । व्यवसायीले बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारले

मुआब्जा समितिको भर्चुअल बैठक : घरगोठको मुआब्जा छिटो निर्धारण गरिने

जिल्ला मुआब्जा निर्धारण समिति गोरखाको भर्चुअल बैठक बुधवार सम्पन्न भएको छ । बैठकले बूढीगण्डकी आयोजनाबाट प्रभावित क्षेत्रको घरगोठको मुआब्जा तत्काल निर्धारण गर्ने निर्णय गरेको छ ।बजार क्षेत्रको समेत लगत संकलन

काठमाडौंको अल्का अस्पतालमा ६७ वर्षीय कोरोना संक्रमित मृत्यु

कोरोना संक्रमणबाट काठमाडौंका एक जना पुरुषको मृत्यु भएको छ । मंगलबार साँझ ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा काठमाडौंका ६७ वर्षीय संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । मंगलबार नै अस्पतालमा

चितवनमा १८ महिने बालकसहित थप १२ जनामा कोरोना पुष्टि

चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ९ र माडीका २ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले

गोरखाका २७ जना कोरोना संक्रमित होम आइशोलेसनमा

गोरखामा होम आइशोलेसन बस्नेको संख्या बढ्न थालेको छ । कोभिड १९ रोकथाम नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले होम आइशोलेसन बस्न पाउने

मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि, निकाे भए २ हजार २८७

मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या

भारत बन्यो संसारकै दोस्रो धेरै कोरोना संक्रमित भएको देश

भारत सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित भएको संसारकै दोस्रो मुलुक बनेको छ। भारत सरकारले भूमिगत रेल सेवा सुरू गरेकै दिन दक्षिण अमेरिकी मुलुक ब्राजिललाई उछिन्दै भारत धेरै संक्रमित भएको दोस्रो देशमा

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ ।  आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा कास्कीको

बारपाकमा पहिरोले एक घर बग्यो, ३ वटा घर जोखिममा

भुकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा पहिरोले एउटा घर बगेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ कि सुममाया गुरुङको घर बस्न नमिल्ने गरी भत्किएको स्थानीय यम गुरुङले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको सेवा अनिश्चितकालसम्मका लागि बन्द

गोरखाको जिल्ला प्रशासन कार्यालयले अनिश्चितकाल सम्मका लागि सेवा बन्द गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सूचना जारी गरी अर्को सूचना नहुञ्जेलसम्मका लागि कार्यालयबाट अत्यावश्यक सवारी सहजीकरण पत्रबाहेक