
गोरखामा गत वर्षदेखि रोकिएको जुडिवुटी सङ्कलन यो वर्ष पनि खुलेको छैन । डिभिजनल बन कार्यालयले बनाएको पञ्चवर्षीय योजना प्रदेश मन्त्रालयबाट स्वीकृत नहुँदा आर्थिक वर्ष सुरु भएको तीन महिनासम्म यो वर्ष

नपवपरासीकी एक कोरोनासंक्रमित महिलाको एक अस्पतालबाट अर्को अस्पतालमा लैजाने क्रममा एम्बुलेन्समा नै मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा आईसीयू बेड कुरेर दुई दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा बसेकी महिलालाई गत

दशैँ तिहार, छठ नेपाल संवत लगायत चाडपर्वलाई मध्यनजर गर्दै गोरखा प्रहरीले विषेश सुरक्षा योजना तयार गरेको छ । कार्यालय, मातहतका चौकीको सुरक्षा, संभावित अपराध न्यूनिकरणका योजनामा कसरी प्रहरी परिचालन गर्ने

नेपाल चेम्बर अफ कमर्श स्थापनाको ७० औं बर्षगाँठ गोरखामा पनि शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइएको छ । गोरखा च्याम्बर अफ कमर्शको हलमा चियापान तथा शुभकामना आदान कार्यक्रम गरी मनाइएको महासचिव

मनास्लु क्षेत्र भ्रमण गर्न आन्तरिक पर्यटकको ओहोरदोहोर बढेपछि चुमनुब्री गाउँपालिकाले आफ्ना गाउँपालिकाभन्दा बाहिरका मान्छेलाई प्रवेश निषेध गरेको छ । सोमबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले कोरोना महामारी दिनानुदिन फैलिरहेकाले गाउँभन्दा बाहिरका

देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ। मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता

गोरखा सदरमुकाम भएर ग्रामिण भेग जाने यात्रुको चाप बढ्न थालेपछि गोरखा प्रहरीले सदरमुकामको हरमटारी चोकमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडबाडका बेला दशैँ तिहार, छठ बनाउने क्रममा सर्वसाधारण

स्याङजामा एक महिलामाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी कार्यालय स्याङजाले पुतलीबजार नगरपालिका ३ कालीमाटीका ४१ वर्षीय कृष्ण परियारलाई पक्राउ गरेको हो। प्रहरीले

शनिबार दक्षिण कोरिया आएका ११ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले जनाएको छ । राजधानी सोल नजिकैको गोयाङ सहरमा कोरियाली भाषा अध्ययनका

वीरगन्जमा एक जना नक्कली डाक्टरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। डाक्टरको बोर्ड राखेर गर्भवतीको अल्ट्रासाउण्ड गर्दैगर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्साको विन्दवासिनी