| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखा प्रशासनले भन्यो : मानिस भेला हुने कार्यक्रम गरेमा कारवाही हुन्छ

जिल्ला प्रशासन कार्यालय गोरखाले मानिस भेला हुने खालका कुनैपनि कार्यक्रम नगर्ने निर्देशन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बुधवार सुचना जारी गर्दै दशैँ तिहार र छठको

थप २६३८ जनामा कोरोना भाइरस संक्रमण, उपत्यकामा १४०३

 पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको

तरुण विभागका केन्द्रिय सदस्य पन्तद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल तरुण विभागका केन्द्रिय सदस्य ध्रुव पन्तले गोरखा नगरपालिका वडा नं. १२ का विभिन्न तीन विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । वडा नं. १२ को

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते

मकैपुर आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

शहिद लखन गाउँपालिकाको मकैपुर आधारभुत विद्यालयलाई लायन्स तथा लियो क्लाब अफ आबुखैरेनी सिटीले शैक्षिक सामाग्री सहयोग गरेको छ । विद्यार्थी संख्या न्यून भएपछि २०७५ सालमा बन्द भएको विद्यालयमा अहिले विद्यार्थी

गण्डकी प्रदेशविरुद्ध ३८ मुद्दाः सात फैसला

गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध विभिन्न तहका अदालतमा चालु आवमा  २७ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ११ गरी आव २०७६/७७ मा ३८ मुद्दा रहेका

कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु

 कोरोना संक्रमणका कारण विराटनगर र धरानमा थप चारजनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा एक/एकजना गरी चार

चितवन निकुञ्जभित्र कुटपिट गर्ने सैनिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

चितवन राष्ट्रिय निकुञ्जभित्र घोंगी खोज्न गएका व्यक्तिहरुमाथि कुटपिटको अभियोग लागेका नेपाली सेनाका जवानलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।  नेपाली सेनाका जवानले निर्घात कुटपिट गरेको अभियोगमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले

पोखरामा स्याङ्जाकी कोरोना संक्रमित महिलाको मृत्यु

पोखरामा उपचाररत स्याङ्जाकी एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जा भीरकोट- २ की ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । २६ असोजमा अस्पताल

गोरखामा १६ जना कोरोना संक्रमित थपिए

गोरखामा बुधबार १६ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नं २ मा ३८ वर्षीय पुरुष, गोरखा नगरपालिका वडा नं ६ मा ४७ वर्षीय पुरुष र ५० वर्षीय