| शनिबार, कार्तिक २८, २०८३

समाज

काठमाडौंको नयाँ बजारको एक घरमा ग्यास सिलिन्डर पड्किदा ११ जना घाइते

काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएको छ।  बिहीबार दिउँसो नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएको महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।  उनका अनुसार घटनामा

पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सबै सेवा बन्द

 पोखरा महानगरपालिमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । महानगरले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जानकारी गराएको हो

गोरखामा थप सात जना कोरोना संक्रमित थपिए

बिहिबार गोरखाको पालुङटार नगरपालिकामा सात जना कोेरोना संक्रमित थपिएको छ । पालुङटार नगरपालिका वडा नं ८ मा ९ वर्षीय बालिका र वडा नं ७ मा १६,२२,४६,र ५५ वर्षीय पुरुष तथा

स्याङ्जामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

स्याङ्जामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ।  बुधबार राति साढे ८ बजे कालीगण्डकी गाँउपालिका-६ कोटघरस्थित लु ४ त ५६६ नम्बरको ट्याक्टरबाट सहचालक खसेका हुन्।  जयपतेबाट कोटघरतर्फ ढुङ्गा लिएर जाँदै गरेको

चितवनमा एक सङ्क्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ प्रगतिटोलका ६६ वर्षीय पुरुष रहेका छन् ।  अस्पतालका सूचना अधिकारी

बढी भाडा लिएर ४४ बस र ६६ वटा ट्याक्सिमाथी कारवाही

। ट्राफिक प्रहरीले तोकिएको भन्दा धेरै भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने बस र मिटरमा हिँड्न नमान्ने ट्याक्सिलाई कारवाही गरेको छ ।  अनुगमन गर्दा नियमविपरित काम गरेको फेला पारेपछि

११ थान भरुवा बन्दुकसहित ११ जना पक्राउ

बाग्लुङमा ११ थान बन्दुकसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । अभिभावकको मोबाइल फोन चलाएका

बहराइनका राजकुमारद्वारा मनास्लु हिमालको सफल आरोहण

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । ८,१६३ मिटर अग्लो मनासलु हिमाल बिहिबार बिहान ६ : १० बजे सफल आरोहण गरेका सेभेन

एकिकरण नेपाल गोरखाको १२ औँ साधारण सभा सम्पन्न

एकीकरण नेपाल गोरखाको १२ औँ साधारण सभा बुधबार सम्पन्न भएको छ । सभामा संस्थाका कार्यकारी निर्देशक हरि देवकोटाले एकीकरण नेपालले बर्षभरि सञ्चालन गरेका काम तथा विविध गतिविधिका बारेमा जानकारी गराएका

नौ अर्ब कमिशनको प्रमाण भए पेश गर्नू, नभए माफ माग्नू : कांग्रेस नेता पाण्डे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले काङ्ग्रेसको बुई चढेर सांसद बनेका बाबुराम भट्टराईले काङ्ग्रेसलाई बद्नाम गर्न अनर्गन प्रचार गरेको भन्दै आक्रोश पोखेका छन् । भट्टराईले नौ अर्ब कमिशनमा काङ्ग्रेसका सभापति