
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५२५ पुगेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्ला दश दिनमा मात्र १२१ जना सङ्क्रमित थपिएका हुन्

नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले जानकारी

अस्ट्रेलियन शोधकर्ताहरूको एक अध्ययनले कोरोना भाइरसको संक्रमण गराउने भाइरस नोट, फोनको स्क्रिन तथा स्टिलमा २८ दिनसम्म रहन सक्ने देखाएको छ। अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीको प्रयोगशाला अध्ययनले सार्स-कोभ-२ यी स्थानहरूमा सोचे

ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको

चितवनको एक कटेजमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले सवा दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको छ। कालिका नगरपालिका–४ स्थित ग्रीन टप कटेजमा हजारौं रुपैयाँको बाजी राखेर जुवातास खेल्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको

जिल्ला प्रहरी कार्यालय तनहुँले शनिबार एकैदिन २६ फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वन, सम्बन्धविच्छेद, नाता कायम, गाली बेइज्जती, कुलोपानी, जारी, कुटपिट, लुटपिट, करकाप, मानसिक तथा शारीरिक हिंसा मुद्दाका

धादिङको थाक्रेमा गुडिरहेको एक बसमा आगो लागेको छ । सोमबार बिहान सवा तीन बजे थाक्रे गाउँपालिका–१ ढाँडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो । हेटौंडामा सो
देशमा धेरै महत्वाकांक्षी योजना, आयोजनाको चर्चा चल्छन् र त्यसरी नै ढल्छन्, जसरी च्याङ्लीमा कृषि क्याम्पस सञ्चालनको चर्चा चल्यो, ढल्यो । चर्चा चल्दादेखि नै ‘हाम्रो महान पार्टीका होनहार विकासप्रेमी, युवाका मुटुका

गण्डकी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै दसैं तिहारमा गाउँ आउनेका लागि कडा नियम लागू गरेको छ। दसैंका लागि आउनेहरू असोज ३० भित्र गाउँ आइसक्नुपर्ने र एक साता होम

प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ । पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विभिन्न मुद्दामा दोषी ठहर भई