
गोरखामा थप सात जना कोरोना संक्रमित थपिए
बिहिबार गोरखाको पालुङटार नगरपालिकामा सात जना कोेरोना संक्रमित थपिएको छ ।
पालुङटार नगरपालिका वडा नं ८ मा ९ वर्षीय बालिका र वडा नं ७ मा १६,२२,४६,र ५५ वर्षीय पुरुष तथा १०,४५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्ठि भएको पोखरा स्वास्थ्य निर्देशनालयले जानकारी दिए ।




