
आज गोरखाका प्रजिअ सहित ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई गरी ३२ जनामा कोरोना संक्रमण भएको छ । ४४ वर्षका प्रजिअ दम्पत्तिमा संक्रमण

गोरखाको बाह«किलो बारपाक सडक खण्डको छेवेटार सेक्सनमा गरिएको कालोपत्रे गुणस्तरहीन भएको भन्दै स्थानीयले उप्काईदिएका छन् । आईतवार साँझ सडक दुबैतर्फ बन्द गरेर बिच भागमा निर्माण कम्पनीले मापदण्ड पुरा नगरी कालोपत्रे

बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको

काठमाडौं उपत्यका थप एक हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सुजित कुमाल नेपाल एक कृषि प्रधान देश हो र यसको कुल जनसङ्ख्याको दुई तिहाई कृषिमा आबद्ध रहेका छन । नेपालको अर्थतन्त्रमा कृषिक्षेत्र आधारशिलाको रुपमा रहेको छ । वर्तमान समयमा देशको

कुटपिट गरी आफ्नै श्रीमती २९ वर्षीया निरु कासिछ्वाको हत्या गरेको अभियोगमा प्रहरीले सूर्यविनायक निवासी ३४ वर्षीय रोशन नागालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका–३ बस्ने ३१ बर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको

चितवनको भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको सूचना

धार्चे गाउँपालिकाले वडा नं. ७ को चुङकङमा ‘इपिसेण्टर’ स्तम्भ निर्माण ग¥यो । लाप्राकदेखि गुम्दाहुँदै चुङकङसम्म इपिसेण्टर एडेभेञ्चर ट्रेकिङ ट्रेल, इपिसेण्टर साइकल ट्रेल निर्माण गरी गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालबाट

काठमाडौंको धापासीमा ग्याङफाइट २५ वर्षीय युवकको हत्या गरी फरार भएका दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगन्जको टोलीले गत शुक्रबार हत्या गरिएका आशिष मगरको हत्यामा संलग्न थप