| शनिबार, कार्तिक २८, २०८३

समाज

चित्लाङ–थानकोट सडक बन्द

 मकवानपुरको पर्यटकीय थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङ–थानकोट सडक आजदेखि बन्द भएको छ । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले सार्वजनिक सूचना जारी गरेर सो

बारपाक सुलीकोटद्वारा ९० मुरी आलु ढुवानी अनुदान

स्थानीय जातको आलुका लागि प्रसिद्ध गुम्दाबाट बारपाक सुलीकोट गाउँपालिकामा मात्रै ९० मुरी आलु निर्यात भएको छ । गत कात्तिक १३ गते ट्याक्टर र जीपमा राखेर ९० मुरी आलु बारपाक सुलीकोट

धादिङ अस्पतालमा दुई भेन्टिलेटर र आठवटा आइसियू निर्माण हुँदै

धादिङ अस्पताल धादिङमा एक साताभित्र भेन्टिलेटर जडान गरी सेवा सुरू गरिने भएको छ।  वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा दुईवटा भेन्टिलेटर राख्न लागिएको हो। धादिङ अस्पताल परिसरको

३० वर्षदेखि फरार अभियुक्त पक्राउ

प्रहरीले ३० वर्षदेखि फरार रहेका व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका–२ सालकोटका मानबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलीले मङ्गलबार

बहुविवाह मुद्दाका २ जना आरोपी पक्राउ

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बहुविवाह मुद्दाका दुईजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । २०७४ सालदेखि फरार रहेका बेदकोट गाउँपालिका–४ का सुरेश लुहार र बेल्डाडी गाउँपालिका–५ की दिपा जोशी पक्राउ परेका

माछापुच्छ्रे पदयात्रामा पिसीआर रिपोर्ट अनिवार्य

दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्ट साथमा ल्याउनुपर्ने भएको छ । चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ्रे नमूना

कछुवा गतिमा बाह्रकिलो-बारपाक सडक स्तरोन्नति

गोरखादेखि बारपाकसम्म सडक कालोपत्रेको जिम्मा पाएका निर्माण ब्यवशायी (ठेकेदार) ले काम नगर्दा वर्षौँ देखिको आयोजना अलपत्र छ । २०७२ मा दुई वर्ष भित्र काम सिध्याउने गरी सुरु भएका ती सडक

मालपोत कार्यालय गोरखाको सेवा बन्द

मालपोत कार्यालय गोरखामा कार्यरत कर्मचारीमा मंगलवार कोरोना संक्रमण पुष्टि भएसँगै बुधवारदेखि कार्यालयको सेवा बन्द गरिएको छ । नियमित कार्यालय आइरहेका एक जना महिला कर्मचारीमा कोरोना पुष्टि भएको हो ।‘बुधवारदेखि हामीले

काठमाडौंमा ११ वर्षीया बालिकामाथि बलात्कार

काठमाडौंमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय पक्राउ परेका छन्। भारत घर भई काठमाडौं महानगरपालिका-१७ धोबिचौर डेरा गरी बस्ने ४५ वर्षीय मुजबिल अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको

चितवनमा कोरोना निको हुने दर कम, ३३ प्रतिशत सक्रिय संक्रमित

चितवन जिल्लामा कोरोना संक्रमणबाट ६७ प्रतिशत निको भएका छन् । देशभर र अन्तराष्ट्यि तथ्यांकका आधारमा हेर्दा यो दर कम हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ४ हजार ४ सय