
गण्डकी प्रदेशमा थप ८८ जना कोरोना संक्रमित थपिएको छ । प्रदेशका ६ जिल्लामा ८८ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमध्ये कास्कीका ५०, गोखराका ३३, लमजुङका २

धादिङबाट काठमाडौं आइरहेको स्कार्पियो दुर्घटना हुँदा मंगलबार पाँच जना घाइते भएका छन्। बा१५च ३५०४ नम्बरको स्कार्पियो नीलकण्ठ नगरपालिका-८ ससाहमा बिहान ८:४५ मा दुर्घटना भएको हो। प्रहरीका अनुसार घाइते हुनेमा नीलकण्ठ

जनता समाजवादी पार्टी नेपाल गोरखा जिल्ला सदस्य रोज गुरुङ (चन्द्रमान) को निधन भएको छ । धार्चे गाउँपालिकाका पार्टी सचिव समेत रहेका उनको असामयिक निधनप्रति सोमवार जिल्ला पार्टीले शोक बक्तब्य जारी

विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड-१९ अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान दुईजनाको मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिए । विराटनगर- ११ का

बागलुङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। धौलागिरी अस्पताल बागलुङमा उपचाररत बागलुङ नगरपालिका–३ का ६६ वर्षीय एक जना कोरोना संक्रमित पुरुषको मंगलबार बिहान १० बजे मृत्यु भएको हो।

पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका ५ का ५९ वर्षीया महिलाको गए राति ११ बजे मृत्यु भएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना उपचार

जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् । जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाट समेत सङ्क्रमित उपचार

२०७२ सालको भूकम्पको पाँचबर्षपछि केन्द्रविन्दूको बिषयमा बारपाक सुलीकोट गाउँपालिका र धार्चे गाउँपालिका बीच विवाद सुरु भएको छ ।इपिसेण्टरको नाममा धार्चे गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु गर्न थालेपछि बारपाक सुलीकोट गाउँपालिकाले विज्ञप्नि जारी

गरिब झन्झन् निर्बल भएका छन् । सहिद परिवारको कन्तबिजोग छ । घाइते-ठुटो शरीर दुखेर निदाउनसमेत सकिरहेका छैनन् । बेपत्ताका परिवारजनले आफन्तको स्थिति थाहासम्म नपाई १५ वर्ष बितेको छ । नयाँ

कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको