
कोरोनाभाइरस (कोभिड—१९) का संक्रमित बढेसँगै संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या पनि बढ्दै गएको छ । नेपालमा हालसम्म संक्रमित हुने चिकित्सक, नर्स सहित अन्य स्वास्थ्यकर्मीको संख्या बढेर ५ हजार १ सय १५

ललितपुर ग्वार्कोमा रहेको उज्ज्वल पेट्रोल पम्पमा गत बिहीबार आगलागी भयो। पम्पनजिकै पार्किङ गरिराखेको ट्यांकरको ब्याट्री सर्ट भएपछि पेट्रोल पम्पको बाहिरी भाग दनदनी बल्न थाल्यो। साइटमा भएका दुईवटा स्कुटर जले। प्रहरी

लामो समयदेखि अलपत्र अवस्थामा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डले तीव्रता पाएको छ । सम्पर्कविहीन भएका निर्माण व्यवसायीले मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय बागलुङमा छ

गोरखा नगरपालिका ११ तेह्रकिलोमा निजी स्तरबाट कृषि अनुसन्धान केन्द्र स्थापना गरिएको छ । गैरसरकारी संघ संस्थामा आवद्ध ब्यक्ति ब्यापारी ब्यवशायी सहित २३ जनाको टोलीले एक करोड २५ लाख रुपैयाँको लागतमा

सुत्केरी हुनु एक साता अघिदेखि महिलालाई स्वास्थ्यकर्मीको निग्रानीमा राख्न शहिदलखन गाउँपालिका १ बक्राङका स्थानीयको पहलमा ‘आमा घर’ निर्माण हुने भएको छ ।प्रति घरधुरी तीन सय ५० रुपैयाँ संकलन गरेर तीन

पारिवारिक तथा निजी तहबाट व्यवस्थित गरिएको वन सम्पदालाई उपभोक्तामैत्री बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । पारिवारिक तथा निजी वन जिल्ला संघ, गोरखाको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै उपभोक्ताहरुले उच्चस्तरीय

नेपाल पत्रकार महासंघ गोरखा शाखाको १० औँ साधारण सभा पुस १७ र १८ गते लिगलिगकोटमा हुने भएको छ । नगरपालिका १० बिरेनचोकमा होमस्टेमा शुक्रवार बसेको जिल्ला कार्य समितिको बैठकले पालुङटार

बारपाक सुलीकोट वडा नं. ६ को खानीखोला किनारमा सुलीकोट एग्रोफर्मले १४ वटा पोखरी निर्माण गरेर माछापालन गरेको छ । स्थानीय राजेन्द्र श्रेष्ठ र टंक सारु मगरको सहलगानीमा माछापालन गरिएको हो

धार्चे गाउँपालिका ३ उहियाको जंगलमा आगो लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । टेलिकमको टावर नजिकैको जंगलमा आगो लगाइएको भन्दै स्थानीय २३ वर्षका गोपाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाले बालबालिका लक्षित हिंसाका घटना बढेको जनाएको छ । गत वर्षको पुसदेखि अहिले एक वर्षको अवधीमा १४ वटा बलात्कारको घटना प्रहरी कर्यालयमा दर्ता भएकोमा ११