| शनिबार, कार्तिक २८, २०८३

समाज

‘बैदेशिक रोजगारीलाई सुरक्षित सिप र चेतनामा जोड दिनुपर्छ’

बैदेशिक रोजगारीमा जानेहरुलाई सिप सिकाएर पठाउन सके मात्रै बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन सकिने गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । एकीकरण नेपालको साझेदारीमा गोरखामा संचालित सामी

तनहुँका अपांगता भएकालाई कमाउने बनाउन नेत्रहिन संघको कार्यक्रम

उने गरी कार्यक्रम थालिएको दमौलीमा बिहिबार आयोजित कार्यक्रममा जानकारी दिइयो । अहिले कार्यक्रम शुरु गर्नुपूर्व सबै तहमा तथ्यांक लिने काम भैरहेको नेपाल नेत्रहिन संघले जनाएको छ । कार्यक्रममा बोल्दै जिल्ला

सिटिजन लाइफ इन्स्योरेन्स गोरखाद्वारा दावी रकम प्रदान

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका ८ का ३८ बर्षिय मेख बहादुर उपरकोटीको गत असोजमा कालगतिले मृत्यु भएको थियो ।

पहिलो पटक भेस्पा र एप्रिलाको सोरुम आँबुखैरेनीमा

गोरखा बजारमा पहिलो पटक भेस्पा र एप्रिलाको स्कुटर बिक्रीमा ल्याएको निलभ अटो टे्रडर्सले तनहुँको आँबुखैरेनीबाट पनि बिक्री सुरु गरेको छ । गोरखामा छोटो समयमा धेरै स्कुटर बिक्री गर्न सफल भएको

एकसातामा चिसोका कारण ४ जनाको मृत्यु

 केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ ।  चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा

मनाङमा फेरि देखियो कोरोना

देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्य शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ ।  जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र

विश्वमहामारीले निम्त्याएको मानसिक समस्यालाई कसरी सम्बोधन गर्ने?

वरपरको वातावरण त्रासदीपूर्ण छ। अस्पतालमा बिरामीहरुको घुइँचो बढिरहेको छ। आफ्नै परिवारका सदस्यहरुसँग अलग्गिएर बस्नु परिरहेको छ। सामाजिक अन्तरक्रिया एवं साथीहरुसँगको भेटघाट टुटेको छ। विद्यालयको पठनपाठन रोकिएको छ। कार्यथलो बन्द भएको

तीन महिनामा ४५ म्यानपावरको कारोबार रोक्का

वैदेशिक रोजगार विभागले तीन महिनामा ६० वटा म्यानपावर कम्पनी छड्के अनुगमन गरेको छ । त्यसमध्ये ४५ वटा ४५ कम्पनीले अवैध रुपमा काम गरेको भेटिएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दहालका

सरकारी जग्गामा बसेकालाई पनि मुआब्जा दिने बूढीगण्डकी आयोजनाको तयारी

गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाले सरकारी जग्गामा बस्दै आएकाहरुलाई पनि मुआब्जा बितरण गर्ने तयारी गरेको छ । ‘आयोजना क्षेत्रभित्र र बाहिर

श्रीमतीको हँसिया प्रहारबाट ताप्लेमा ७९वर्षिय वृद्ध गम्भिर घाईते

श्रीमतीले खुर्पा प्रहार गर्दा गोरखा नगरपालिका वडा नम्बर १ ताप्लेका ७९ वर्षिय हरिप्रसाद सिंखडा गम्भिर घाईते भएका छन् । मानसिक संन्तुलन ठिक नभएकी ६७ वर्षिय थानकुमारी सिंखडाले बिहिवार बिहान सुतिरहेका