
दरौँदी : गोरखाका सरकारी तथा गैरसरकाी सँस्थाले गरेका कार्यक्रमहरुको पारिदर्शिताका सन्दर्भमा ट्रान्सप रेन्सी इन्टरनेशनल नेपाल गोरखा र गोरखाका पत्रकारहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भुकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको

सरकारले पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेको छ । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले नै उनलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको हो । ओलीले संवैधानिक

नेपाल रेडक्रस ताप्ले उपशाखाको बाह्रौँ साधारण सभा सम्पन्न भएको छ । उपशाखाका सभापति टीका बोगटीको अध्यक्षता तथा नेपाल रेडक्रस गोरखा शाखाका सदस्य तथा संगठन प्रमुख रहमतुल्ला मियाँको प्रमुख आतिथ्यतामा सभा
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभभा चुनावको मिति तोकेकी छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाइ संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेका छन्। सरकारले संसद विघटनको सिफारिस गरेसँगै प्रहरीले देशभर सुरक्षा सतर्कता बढाउन सर्कुलर

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने भएका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि राजनीतिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र प्रतिनिधिसभाको अर्को चुनाव वैशाख २३ गते गर्न सिफारिश गरेका छन् । प्रतिनिधिसभा विघटनको ६ महिनाभित्र अर्को चुनाव गर्न यस्तो सिफारिश गरिएको श्रोतलाई हवाला

स्याङ्जामा सामान्य विवादमै एक व्यक्तिले कोदालोले हानेर एक किशोरको हत्या गरेका छन्। हरिनास गाउँपालिका–५ आग्रीडाँडाका ३६ वर्षीय रेशम रानाले स्थानीय १४ वर्षिय शेर बहादुर थापाको हत्या गरेका प्रहरीले जनाएको छ।