
सिरानचोक गाउँपालिकाको केन्द्र तत्कालका लागि वडा नम्बर ४ को छोप्राक स्थित साविककै ठाउँमा राख्न अदालतले दिएको आदेश पालना नगरेको भन्दै स्थानीयले सोमवार बिरोध र्याली सहित सभा गरेका छन् । गाउँ

प्रतिनिधिसभा विघटन भएसँगै नेकपामा आएको उतारचढावको प्रभाव प्रदेश सरकारमा पनि पर्ने भएको छ । नेकपामा देखिएको जोडघटाउको असरले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार पनि संकटमा पर्ने विश्लेषकको

चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीमा दुईवटा पुल निर्माण सम्पन्न भएको छ । करिब दुई करोड रुपैयाँको लागतमा प्रसिद्ध सेराङ गुम्बा जाने बाटोको सेराङखोला पुल र बिही र राना जोड्ने

बितेको २४ घण्टामा देशभर थप ७४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १०७९ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल

संसदमा दुई तिहाई नजिकको आरामदायी बहुमत रहेको केपी शर्मा ओली नेतृत्वको सरकारले हठात् संसद विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेपछि यतिबेला राजनीतिक सरगर्मी निकै बढेको छ । राजनीतिक मात्रै होइन

संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको छ । आइतबार र सोमबार अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएको हो । ती रिटमाथिको पेशी

नेपाली सेनाले उत्तरी गोरखामा सडक ट्रर्याक खोल्ने क्रममा बिस्फोट गर्दा धार्चे १ दोभानमा होटल ब्यवसाय गर्दै आएका तेलबहादुर घलेको उठिबास भएको छ । ४५ लाख रुपैयाँको लगानीमा २०७४ सालदेखि सुरु

आफूले बाध्य भएर संसद विघटनसहितका कदम चालेको प्रधानमन्त्री केपी ओलीले प्रष्टिकरण दिएका छन् । आफूनिकट सांसदको भेलामा ओलीले पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड र माधवकुमार नेपाल गठबनधन अनावश्यक हिसाबले अघि बढेकाले

खैँजडीको ताल मिलाएर केहीबेर ब्राहमण, क्षेत्री समुदायको सांस्कृतिक भजनमा नाच्न र गाउन पाईन्छ । केही बेर भजन गाउँदै नाचेपछि जोशिला र रौसिला मगर समुदायका युवा युवतीहरु चुट्का देखेर बिरेनचोक होमस्टेमा
गोरखामा बालिका बलात्कारको घटना भयावह बन्दै गएको छ । बिगतबर्षभन्दा यसबर्ष बलात्कारको घटना यसै बढिरहेको छ, त्यसमध्य पनि बालिका बलात्कारको घटना अत्याधिक बढिरहेको छ । बलात्कार यसै जघन्य अपराध, झन