
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतप्रति आफूहरुलाई भरोसा रहेको बताएका छन्। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक भन्दै अदालतको भरोसा आफूहरुलाई रहेको बताएका हुन्। प्रचण्ड–नेपाल समूहले

नेपाल राज्यको जगको रुपमा प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । पालुङटार नगरपालिकाले नगरभित्रको मूख्य पर्यटकीय गन्तब्यको रुपमा लिगलिगकोटलाई बिकास गर्ने अभियान थालेसँगै आन्तरिक पर्यटकको आकर्षक

दरौँदी समाचारदातानाभीमा मासु पलाएर बिरामी परेका गोरखा नगरपालिका वडा नम्बर ३ लप्सेका आरोस उपरकोटीको शल्यक्रिया गर्न आर्थिक अभाव भएको छ । नौ महिने बालवकको पेटमा मासुको डल्लो रहेको र चिकित्सकले

धार्चे गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताका लागि बिहिवारदेखि तीन दिने तालिम सुरु भएको छ । सात वटै वडाका मेलमिलाप कर्ताहरुका लागि पुनर्ताजगी तालिम सुरु भएको गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङले बताईन् । तालिममा

नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट, आरुघाट लार्के सडकको जगत खण्ड निर्माणको काम एकबर्षदेखि अबरुद्ध भएको छ । बजार क्षेत्रभित्रबाट सडक अघि बढाउने बाटो नपाएपछि सो खण्डको काम अवरुद्ध भएको वडा

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ बगुवाखेतमा घरघरै धारा पु¥याउने लक्ष्य सहित गाउँपालिकाले खानेपानी आयोजना निर्माण सुरु गरेको छ ।एक करोड २५ लाख रुपैयाँको लगानीमा एक सय घरधुरीमा धारा

राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको बूढीगण्डकी जलविद्युत आयोजनाले हालसम्म ३३ अर्व १३ करोड रुपैयाँ मुआब्जा बितरण गरेको छ ।वतावरण मुआब्जा बितरण, पुनर्वास तथा पुनस्र्थापना इकाई कार्यालयले गोरखा तर्फ १६ अर्ब

व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड रुपैयाँ जम्मा हुने निश्चित भएको छ । अर्थ मन्त्रालयका अनुसार नेपाल आयल निगमबाट ५ अर्ब, नेपाल राष्ट्र बैंकबाट ३ अर्ब, नागरिक

नेपाली सेनाले गोरखादेखि काठमाण्डौँसम्म पृथ्वीनारायण शाह हिडेको बाटोमा पदयात्रा गर्ने भएको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस २१ गतेदेखि २७ गतेसम्म ‘गोरखा काठमाण्डौँ एकीकरण मार्ग पदयात्रा २०७७’ गर्न लागेको

चुमनुब्री गाउँपालिका वडा नं. ३ घट्टेखोलाबाट फिलिमको उकालो चढ्नुअघि एउटा जीणर् झोलुङ्गेपुल छ । पुलजीपभन्दा केही माथि उङ्वे भन्ने ठाउँ छ । त्यहाँ एउटा लामो टहरो लमतन्न छ । २०३०