
गोरखाको शहिदलखन गाउँपालिका भित्रका चारवटा वडाका २० जना युवाहरुलाई मोवाईल मर्मत सम्बन्धि तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय गोरखाको आयोजनामा वडा नम्बर ६, ७, ८ र ९

गोरखामा गोल्ड स्टार कम्पनीको जुत्ता चप्पल बिक्री केन्द्र शुक्रवार देखि संचालनमा आएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ चासिले चोकमा एलिजा न्यौपाने (अर्याल) ले पहिलो पटक स्वरुम संचालनमा ल्याएकी

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले असंवैधानिक, अलोकतान्त्रिक र अराजक गतिविधि गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी दुवैलाई कारबाही गर्नुपर्ने बताएका छन् । शुक्रबार गृहजिल्ला गोरखामा पत्रकार सम्मेलनमा बोल्दै

दरौंदी समाचारदाता भीमसेनथापा गाउँपालिका २ को तान्द्राङमा कोटसिद्ध मन्दिरको सिलान्यास गरिएको छ । भिमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित उक्त मन्दिरको बिहिवार एक कार्यक्रमका बिच वडा अध्यक्ष नारायण भट्टराईले

माघे संक्रान्तिको अवसर पारेर भिमसेन थापा गाउँपालिका–५ बगुवामा दस हल गोरु जुधाइएको छ । हराउँदै गएको परम्परालाई जीवन्त राख्दै यहाँका युवाहरुले गोरु जुधाउने प्रचलनलाई निरन्तरता दिइएका हुन् । बिहीबार दिनभर

गोरखा नगरपालिका भित्रका बिभिन्न क्लवहरुको सहभागितामा प्रथम वडाकप फुटसल प्रतियोगिता आजदेखि सुरु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ७ को सतिपिपल फुटबल क्लवको आयोजना सुरु भएको प्रतियोगितामा १८ टिम

मौसम प्रतिकुलताका कारण आकस्मिक अवतरण गरिएको कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु सवार हेलिकप्टर गोरखाबाट उँडेको छ । पालुङटार नगरपालिका २ आँपिपलमा आकस्मिक अवतरण भएको हेलिकप्टर केहीबेर अघि उडेको कांग्रेस

कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । देउवा लगायत पाँचजना नेताहरु कैलाश एयरको उक्त हेलिकप्टरमा काठमाडौंबाट उडेका थिए । उनीहरु सवार हेलिकप्टर

अमेरिकामा बस्दै आएका रामलक्ष्मी गुरुङले मानव सेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग गरेका छन् । गोरखामा रहेका आफन्त गोबिन्द गुरुङ मार्फत ६० हजार रुपैयाँ बरावरको चामल, दाल, नुन, तेल लगायतको खाद्यान्न

साधना लघुबित्त बित्तीय संस्था लि. चौथो बार्षिक साधारण सभाले गत आर्थिक बर्ष २०७६÷०७७ को नाफाबाट १८ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि ०.९४७३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताब