| शनिबार, कार्तिक २८, २०८३

समाज

शहीद लखन ३ मा भएको जीप दुर्घटनामा एकको मृत्यू

शहीद लखन गाउँपालिका वडा नं. ३ ज्याब्रुङपाखामा भएको जीप दुर्घटनामा एकको मृत्यू भएको छ । आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ८७९२ नम्बरको बोलेरो जीप बुधबार साँझ सातबजेतिर सडकबाट

पत्रकार महासंघ गोरखा सम्मानित

नेपाल पत्रकार महासंघ गोरखा शाखा पुरस्कृत भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवि पत्रकारहरुको हितमा क्रियाशील रहेको भन्दै नेपाल पत्रकार महासंघले सम्मान गरेको हो । महासंघको २६

पत्रकार नरहरि सापकोटा पुरस्कृत

गोरखाका पत्रकार नरहरि सापकोटा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघले २६ औँ महाधिवेशनको अवसरमा पत्रकार सापकोटालाई पुरस्कृत गरेको हो । कोरोना संक्रमणविरुद्ध उच्च जोखिम मोलेर पत्रकारितामार्फत सुसुचित गर्ने काम

काङ्ग्रेस देशका लागि अपरिहार्य शक्ति बनिसक्योः नेता पाण्डे

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नेपालमा काङ्ग्रेस निर्विकल्प र अपरिहार्य शक्ति बनिसकेको बताएका छन् । सिरानचोक गाउँपालिका ४ चोरकाटेमा आयोजित सभामा बोल्दै नेता पाण्डेले नेकपा नेतृत्वको झण्डै दुई तिहाइको

नयाँ भबन प्रयोग नभै थोत्रियो, कर्मचारीको झोलाबाट कार्यालय सञ्चालन

गण्डकी गाउँपालिका वडा नम्बर २ ताङ्लिचोकमा रहेको पशु र कृषि सेवा केन्द्रको भबन प्रयोग नभई थोत्रिएको छ । भुकम्पपछि दातृ संस्थाले निर्माण गरेको प्रिफ्याब भबन एक दिन पनि खुलेको छैन्

गोरखामा सवारी चालकलाई सडकमै प्रशिक्षण

सवारी दुर्घटनाको दर बढेपछि गोरखामा सवारी चालकलाई सडकमै प्रशिक्षण सुरु गरिएको छ । सोमवार एक कार्यक्रमका बिच सवारी चलाईरहेकाहरुलाई बिच सडकमा रोकेर सवारी नियमको बारेमा जानकारी गराइएको ट्राफिक प्रमुख मित्रलाल

आँबुखैरेनीका कर्मचारी र जनप्रतिनिधिले कोरोना खोप लगाए

तनहुँको आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले कोरोना बिरुद्धको खोप लगाएका छन् । वडा नम्बर ३ स्थित स्वास्थ्य चौकीमा सोमवार गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद

धार्चेमा आज असिनापानी, खेतीबालीमा क्षती

गोरखाको धार्चे गाउँपालिकाको बिभिन्न ठाउँमा आज दिउँसो असिना पानी परेको छ । असिनाका कारण खेतीबालीमा क्षती पुगेको लापुका स्थानीय बिरवल गुरुङले बताए ।दिउँसो साँढे २ बजेदेखि करिब दुई घण्टा असिनापानी

गोरखाका पत्रकार भिमलाल श्रेष्ठ सम्मानित

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको पुनर्निर्माण र पुनस्र्थापना लेखनवृत्ति सम्मानबाट गोरखाका पत्रकार भिमलाल श्रेष्ठ सम्मानित भएका छन् । पत्रकार महासंघ गोरखामा पूर्व अध्यक्ष एवं कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता श्रेष्ठ सहित भूकम्पबाट अतिप्रभावित

लखन थापाको १४४ औँ स्मृत दिबस मनाइयो

शहीद लखन थापा तथा उनका सहयोद्धा जयसिंह चुमी मगरको १४५ औँ स्मृतिदिबश बिभिन्न कार्यक्रम गरी मनाइएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित बुङकोटको काउलेभंगारमा आयोजित कार्यक्रमको अवसरमा गाउँपालिकाका