| शनिबार, कार्तिक २८, २०८३

समाज

हिमालयन युवा समाजद्धारा समुदायमा डस्बिन बितरण

गोरखा नगरपालिका वडा नम्बर १० को हिमालयन युवा समाजले समुदायमा कुचो, डस्बिन लगायतका सरसफाई सामग्री बितरण गरेको छ । शुक्रवार बिहान एक कार्यक्रमका बिच बातावरणमैत्रि घर, टोल, समाज निर्माणका लागी

शक्ति माविको ६८ र्औ बार्षिकोत्सव सम्पन्न

जिल्लाकै सबैभन्दा जेठो हाइस्कूल शक्ति माध्यमिक विद्यालयको ६८ औ बार्षिकोत्सव शुक्रबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु जोशीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा पूर्व प्रधानाध्यापक, शिक्षक

स्वाँरामा हिमाली समाज ककालिङ गुम्बा बन्ने

गोरखाको स्वाँरा काफलडाँडामा वौद्धगुम्बाको पुनर्निर्माण हुने भएको छ । बारपाक सुलीकोट ३ को काफलडाँडामा बन्ने हिमाली समाज ककालिङ सार्वजनिक गुम्बाको वडाअध्यक्ष सुकबहादुर तामाङ र निर्माण समितिका अध्यक्ष वीरबहादुर तामाङले संयुक्त

शहीद लखन गाउँपालिकाद्वारा ३१ प्रतिशत बजेट खर्च

शहीद लखन गाउँपालिकाले चालु आर्थिक बर्षको यो अवधिसम्म कूल बजेटको ३१ प्रतिशत खर्च प्रगति गरेको छ । कूल बजेटमध्य हालसम्म १९ करोड, ३० लाख छ हजार रुपैयाँ खर्च गरेको बारे

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदैछ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ

रोजगारी चाहियो ? आँबुखैरेनी गाउँपालिकामा आवेदन दिनुहोस् !

तपाई बेरोजगार हुनुहुन्छ ? कामको खोजीमा भौतारिनु भएको छ ? यदि छ र तपाई आँबुखैरनी गाउँपालिका भित्रको हुनुहुन्छ भने नजिकको वडा कार्यालयमा आवेदन दिनुहोस् । तपाईलाई एकसय दिनको रोजगारी गाउँपालिकाले

बुङ्कोटका समाजसेवी दिलबहादुर केशीको श्रद्धाञ्जली सभा

गोरखा बुङ्कोटका समाजसेवी तथा पूर्व प्रधानपञ्च दिलबहादुर केशीको श्रद्धाञ्जली सभा मनाइएको छ । शहीद लखन गाउँपालिका वडा नं. ८ बुङ्कोटको चौतर्फी विकासका लागि आजीवन खटिएका केशीको निधन भएको ४५ औँ

नौ बर्षदेखि गाईखुरमा उपस्वास्थ्यचौकी
जग्गा अभावमा १० भन्दा बढि स्वास्थ्य संस्था निर्माण हुन सकेन

राष्टिूय पुन निर्माण प्राधिकरणले जिल्ला आयोजना कार्यान्वयन इकाई (भबन) मार्फत गोरखामा ४२ वटा स्वास्थ्य संस्था बनाउने योजना अघि बढाएको थियो । चालु वर्षको सात महिना बितिसक्दा अहिलेसम्म एउटा पनि स्वास्थ्य

निर्वाचन आचार संहिता हात्तिको देखाउने दाँत जस्तो मात्रै

निर्वाचन सम्बन्धी आचार संहिता उल्लंघन गर्नेलाई दण्ड, जरिबाना नभएको भन्दै गोरखाका सरोकारवालाहरुले यसलाई थप व्यहारिक बनाउन आग्रह गरेका छन् । पाँचौँ निर्वाचन दिवसको अवसरमा बुधबार गोरखा सदरमुकाममा भएको ‘निर्वाचन आचार

प्रहरीले गर्‍यो घरेलु मदिरा नष्ट

गोरखा नगरपालिका ८ को रानीवन क्षेत्रको एक घरबाट प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेको छ । बरामद भएको सातसय लिटर रक्सी बनाउने कच्चापदार्थ र