
धार्चे गाउँपालिका वडा नं. ६ को काशिगाउँमा एकघर एकधारा कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको काशिगाउँ एकघर एकधारा कार्यक्रम हालै सम्पन्न भएको वडाअध्यक्ष धनकुमार घलेले जानकारी

गोरखा सदरमुकाम भएर ग्रामिण भेग जाने अस्पतालमार्ग–बराह–फिनाम सडक खण्डमा निर्माण ब्यवशायीको लापर्वाहीले पैदलयात्री ले सास्ती खेप्नु परेको छ । २०७७ भदौ २४ गते पक्की नाली सहित कालोपत्रे गर्ने ठेक्का सम्झौता

गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ बारपाक धामि तोराङमा एकै परिवारका तीन जनाको मृत्यू भएको छ । ८४ वर्षिय टिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षिया आईतकुमारी गुरुङ र नातीनि १३ वर्षिया

केही दिन यता गोरखा–खैरेनी सडक खण्ड भएर मोटरसाईकलमा यात्रा गर्ने यात्रुहरुलाई ट्राफिक प्रहरीले बिच सडकमै रोक्ने, सवारी नियम बारे जानकारी गराउने गरेको छ । प्रदेस ट्राफिक कार्यालयले संचालन गरेको ट्राफिक

गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित द ओसन क्लवले आर्टिफिसियल टर्फ निर्माण गर्दा ३५ लाख १९ हजार रुपैयाँ खर्च भएको छ । शनिबार पत्रकार सम्मेलन गरी क्लवका अध्यक्ष अमित खत्रीले टर्फ निर्माण

तनहुँको आँबुखैरेनी गाउँपालिका ३ पानीघट्टमा रहेको माई छिम्केश्वरी तमु सुधार समितीको नयाँ निर्माण भएको भवनको शनिवार उद्घाटन गरिएको छ ।तमू हृल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङ्गले

गोरखा नगरपालिका–८ आदर्शनगरको खोलखोले तारेभिर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयन भएको छ ।शनिवार भएको आठौं साधारणसभा तथा चौंथो अधिवेशनले बाबुराम खत्रीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको

क्षेत्री र बाहुनहरुको संगठन छेवा एकता समाजको १९ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नं. ५ को चारधारेमा साधारण सभा सम्पन्न भएको हो ।

७१ औँ प्रजातन्त्र दिबसको अवसर शुक्रवार जिल्ला समन्वय समिति गोरखाले गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयका विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको छ । गोरखा नगरपालिका ६ स्थित उक्त विद्यालयमा आबासीय रुपमा अध्ययन गर्दै

प्रसिद्ध ऐतिहासिक लिगलिगकोटमा शुक्रवार सम्पन्न खुल्ला लिगलिगे साईकल दौडको उपाधी लक्ष्मण मल्लले जितेका छन् । ५२.९ किलोमिटर दुरी दुई घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै एपिएफका मल्ल बिजयी बनेका