
हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए,बन्दैन मुलुक दुई चार सपूत मरेर नगए ।कवि भूपी शेरचनको यो शब्द सिर्जनाले देश र जनहितका निम्ति बलिदानी दिने महान व्यक्तिहरुप्रति सम्मान प्रदान गरेको छ

पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडक खण्डमध्ये पहिलो चरणमा दुई लेनको ४१.४५ किलोमिटरलाई चार लेनमा विस्तार गरिने भएको छ। सडक विभाग मातहतको आयोेजना निर्देशनालय एडिबीले आँबुखैरेनी–जामुने खण्डको ठेक्का सम्झौता गरेको हो।

अजीरकोट गाउँपालिका २ को दुर्गम खिम्पु गाउँमा सोनाम ल्होसार कार्यक्रम धुमधाम चलिरहेको थियो । शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भइरहेको थियो । प्रमुख अतिथि थिए गोरखाबाट निर्वाचित गण्डकी प्रदेश सभाका

नेपाल सुनचाँदी व्यवसायी संघ, आरुघाटको अध्यक्षमा ताराबहादुर विश्वकर्मा चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो अधिवेशन तथा छैठौँ साधारण सभाले विकको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रथम शहीद लखन थापाको १४५ औँ स्मृति दिवश आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शहीद लखन थापा जन्मेको तथा शहदत प्राप्त गरेको स्थल शहीदलखन गाउँपालिका ७ काउले भँगारमा स्मृति दिवस

दरौंदीमा ६ मेगावाट जलविद्युत उत्पादन गरिरहेको कालिका पावर कम्पनीले ११ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्न सफल भएको छ । कम्पनीले विद्युत् बिक्रीबाट उक्त रकम आम्दानी गरेको हो । कम्पनीको

गोरखा सदरमुकाममा बिहिबार सम्पन्न सेभेन ए साइड फुटवल प्रतियोगितामा चाइनिज धारा फेमेली क्लब विजयी भएको छ । हरमटारीको खेलकुद मैदानमा सम्पन्न फाइनल खेलमा हरमटारी क्लबलाई २-० को गोल अन्तरले हराउदै

गोरखाका ८८ विद्यालयका १० हजार छ सय विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिने सम्भव नेपाल नामक एक सामाजिक संस्थाले हिमालपारि रहेको गोरखाको चुमनुब्री गाउँपालिकाका एक हजार चार सय १२ जना विद्यार्थीलाई

बिहिबार गोरखामा भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । गोरखा आँबुखैरेनी सडकको नौ किलो सडकखण्डमा बस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा अजीरकोट गाउँपालिका ३ हंशपुरका ३२ बर्षका केशव

इन्टरनेट र बिभिन्न सामाजिक सञ्जालको लोकप्रियता बढ्दै जाँदा यससंग सम्बन्धित अपराधका घटना दिनहूँ बढिरहेको महशुस गरी गोरखामा साइबर सचेतना कार्यक्रम गर्ने तयारी भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ गोरखा(क्यान)ले