
नगद र सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका ५ का मार्गदर्शनटोलका अमृतबहादुर घर्तीको घरबाट नगद र गहना चोरेको आरोपमा प्रहरीले सिरानचोक गाउँपालिका

कैलालीमा आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ सात जना एम्बुलेन्सबाटै भागेका छन्। बिहीबार गौरीफण्टा हुँदै नेपाल आएका सात जना भारतीय नागरिकको त्रिनगर नाकामा एन्टिजेन विधिबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको

गोरखामा पश्चिम रुकुमका एक युवाको करेण्ट लागेर मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नं. ६ मा करेण्ट लागेर रुकुम पश्चिमका ३२ बर्षीय थलबहादुर बिकको मृत्यू भएको प्रहरीले जनाएको छ

लायन्स क्लब अफ काठमाडौ मेट्रोसिटीले गोरखाको शहिद लखन गाउपालिका वडा-७ मा रहेको मकैपुर आधारभुत विद्यालयलाई नगद तथा शैक्षिक सहायता सामग्री हस्तान्तरण गरेको छ । शहिद लखन गाउपालीका वडा ७ कार्यालयको

गोरखा नगरपालिका वडा नम्बर ८ मा योजना तर्जुमाको प्रक्रियाका बिषयमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडाभरका टोलविकास संस्था, वडा समिति तथा स्रोता समुहका पदाधिकारीहरुलाई योजना तर्जुमा तथा बजेट

प्रसिद्ध मनकामना मन्दिरमा पूजा गर्न जाने भक्तजनले स्वास्थ्य मापदण्ड अपनाएर पूजा गर्ने पाउने भएका छन् । बिहिबार सम्पन्न स्थानीय सरकार, मनकामना क्षेत्र विकास समिति, उद्योग वाणिज्य संघ, प्रहरी प्रशासन तथा

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले लाप्राकमा निर्माण गरेको एकीकृत बस्ती बिहिबार एक समारोहका बीच स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । गुप्सीपाखामा निर्मित सो एकीकृत नमूना बस्ती राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत

गोरखाका ११ वटा पालिकामध्ये सदरमुकामबाट दुर्गममा रहेकोमध्यको एक पालिका हो अजिरकोट । छिमेकी जिल्ला लमजुङसँग सिमाना जोडिएको उक्त गाउँपालिकको सबै वडामा कच्ची सडक पुगेको छ भने गाउँपालिको केन्द्र भच्चेक र

कोभिडको त्रास बढ्न थालेपछि गोरखा अस्पतालले ज्वारो आएका बिरामीप्रति कडा निगरानी गर्न थालेको छ । अस्पताल प्रवेश द्वारमै फिभर स्क्रिनिङ गरेर यदि ज्वारो आएको बिरामी भेटिएमा अलग्गै राखेर उपचार गर्न

भीमसेन थापा ४ चौतारामा पहिलो पटक व्यवसायिक रुपमा आलु खेती गरिएको छ । सिद्धकाली कृषि, पशु, फलफूल तथा माछा समूहले संस्थागत रुपमा आलु खेती गरेको हो ।पहिलो बर्ष यसपटक दुईहजार