| मङ्लबार, कार्तिक २४, २०८३

भुकम्प स्मृती दिबस : गोरखा जेसीजद्धारा दिप प्रज्वलन

आज भुकम्प स्मृती दिबस । भुकम्प गएको पाँच वर्ष पुरा भएको छ ।

गोरखा जेसीज जोरखाले २०७२ सालको गोरखा भुकम्पमा ज्यान गुमाएकाहरुको स्मृतीमा आईतवार साँझ दिपप्रज्वलन गरेको छ ।

गोरखा जेसीजका अध्यक्ष प्रविण बस्नेतको अध्यक्षता र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यतामा जिल्ला प्रशासन कार्यालय अगाडी रहेको जेसिज स्मृती पार्कमा दिप प्रज्वलन गरिएको हो ।
बढ्दो कोरोना प्रभावका कारण यस वर्ष भुकम्प स्मृती दिबसमा मानिस धेरै भिडभाड हुने कार्यक्रम भएनन् ।

प्रतिक्रिया दिनुहोस्