
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखाका लागि कोरोना प्रतिकार्य समूह परिचालन गरेको छ । बुधबार सम्पन्न बैठकले गोरखाका लागि जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचारकेन्द्रका एमडिजिपी डाक्टर परिवर्तन बरालको नेतृत्वमा चार सदस्यीय

दरौँदी : गण्डकी प्रदेश सभामा सत्तारुढ एमाले सांसद मनबहादुर गुरुङले नैतिकताको प्रश्न उठाएपछि सभामुख नेत्रनाथ अधिकारीले उनको भनाइ रेकर्डबाट हटाउन आदेश गरेका छन् । अर्थमन्त्री किरण गुरुङले पेस गरेको बजेटका

स्वास्थ्यचौकीका दुई जना कर्मचारीमध्य दुवैजना कोरोना संक्रमित भएपछि धार्चे ७ को लापु स्वास्थ्यचौकी बन्द भएको छ । स्वास्थ्यचौकीमा कार्यरत दुवै जना अहेबमा कोरोना पोजेटिभ रहेको बुधबार रिपोर्ट प्राप्त भएपछि हेल्थपोष्ट

कोभिड १९ तीब्र रुपमा फैलिरहेको बारपाकमा नौ बेडको आइसोलेसन तयार भएको छ । बारपाक सुलीकोट गाउँपालिका तथा विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा युवाहरुले आइसोलेसन निर्माण गरेको स्थानीय खेमराज घलेले जानकारी दिए

बारपाक सुलीकोट गाउँपालिका वडा नं. ४ (साबिक सौरपानी गाविस)को कोलस्वाँरामा ३६ जना कोरोना संक्रमित रहेका छन् । केहीदिनअघि गरिएको एण्टिजेन परीक्षणमा ठूलो संख्यामा संक्रमित पुष्टि भएको सो वडाका वडा सदस्य

सरकारले बजेटमार्फत लुगा धुने र भाँडा माझ्नेसहितका एक दर्जन मेसिनमा कर र अन्तःशुल्क छुटको घोषणा गर्यो । सीमित घरानियाँले बिलासिताको वस्तुको रुपमा प्रयोग गर्ने मेसिनमा पाँचदेखि १० प्रतिशतसम्म भन्सार महसुल

नेपालमा कोरोनाभाइरसका चार हजार ५२४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार ८०५ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक

विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका छन् । मंगलबार राति ९ बजे ड्युटी सकेर घर जाने क्रममा विराटनगरको देवकोटा चोकमा अस्पतालमा कार्यरत सिनियर पाँचौ तहका

फ्रान्सले कोभिड १९ विरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । फ्रान्सबाट आएको स्वास्थ्य उपकरण तथा सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योगमा आगलागी भएको छ । बुधबार बिहान ८ ः३० बजे उद्योग परिसरकाे सिजि ब्रुअरी नेपाल प्रालिको ( बियरको कार्टुन राखेको ) गोदाममा आगलागी भएको