
गोरखामा शनिवार एक सय ९१ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार गोरखा नगरपालिकामा ६९ जना महिला र ८३ जना पूरुषको स्वाब संकलन गरिएको हो

अनेरास्वीयूका केन्द्रिय सदस्य प्रविण अधिकारीको पहलमा मैनादेवी फाउण्डेशनद्धारा गोरखाको लाप्राकमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । स्थानीय युवा पुस्कार गुरुङको समन्वयमा उक्त सामग्री शनिवार एक कार्यक्रमका बिच धार्चे गाउँपालिका वडा

कोरोना संक्रमणले गाउँमा ब्यापक त्रास उत्पन्न भएपछि यस्तो संक्रमणबाट आफ्नो गाउँबासीलाई बचाउनको लागि थ्रीस्टार युवा क्लव, भीमसेन थापा गाउँपालिका–१ मसेलले विशेष पहल थालेको छ । क्लवले ‘थ्री स्टार युवा क्लव,

नहरको बाँधमै उत्खनन् हुन लागेको भन्दै दरौँदी फाँटका किसान आन्दोलित भएका छन् । गोरखा नगरपालिका वडा नं. १२ को खत्रीबेशी फाँटको बाँधमा ढुङ्गा, गिटी, बालुवा उत्खनन गर्न नदिन स्थानीय किसानहरुले

गोरखा नगरपालिकाले ३० वेड क्षमताको आइशोलेसन संचालनमा ल्याएको छ । गोरखा नगरपालिका ६ छहरे स्थित गोरखा उद्योग बाणिज्य संघको भबनमा आइशोलेसन बनाइएको हो । ‘आइशोलेसन तयार भईसक्यो, अब हामीले बिरामी

पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् ।

कोरोना संक्रमण तीब्र रुपमा फैलिएको बारपाक सुलीकोटको वडा नं. ४ को कोलस्वाँरा, वडा नं. ३ को गम्बाङ र ठोट्नेरीमा सांसद प्रकाशचन्द्र दवाडीले स्वास्थ्य सामग्री वितरण गरेका छन् । बिहिबार संक्रमितका

कोरोना संक्रमणले ग्रसित बारपाक सुलीकोट गाउँपालिका ३ गम्बाङका बासिन्दालाई हाम्रो सहारा फाउण्डेशनले खाद्यान्न सामग्री प्रदान गरेको छ । शुक्रबार बिहान गाउँमै पुगेर फाउण्डेशनकी अध्यक्ष कल्पना श्रेष्ठ तथा सदस्य श्यामबाबु श्रेष्ठले

गोरखा सदरमुकाममा तीन रुपैयाँ पर्ने सामान्य खालको सर्जिकल मास्कलाई १० रुपैयाँमा बिक्री गर्ने गरेको भेटिएको छ । बिहिवार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको औषधी पसलहरुको अनुगमनका क्रममा यस्तो भेटिएको सहायक

दरौँदी : बारपाक सुलीकोट गाउँपालिका ३ गम्बङमा छ जनामा नमूनापरीक्षण गर्दा छ जनामै कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।जम्मा दस घरधुरी रहेको गम्बाङमा छ जना बिरामी भएपछि गाउँलेहरु त्रसित भएका