| शुक्रबार, कार्तिक २७, २०८३

समाज

शहीदलखन ७ मा घरघरै मास्क र सेनिटाईजर

गोरखाको शहिद लखन गाँउपालिका वडा नं ७ मा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । वडामा एक कार्यक्रममा विच ४० हजार सर्जिकल मास्क, १८ सय थान सेनिटाईजर वितरण भएको वडाध्यक्ष शरण

गोरखा नगरपालिकाका २९६ जनाले कोरोना जिते

गोरखा नगरपालिका भित्र दुई सय ९६ जनाले कोरोना जितेका छन् । पिसिआर र एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका तीन सय ७० जनामध्ये ७२ जना आइशोलेसनमा रहेको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक

एकएक पाईलाद्धारा बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

एकएक पाईला सामुदायिक स्वास्थ्य केन्द्र थापाथली काठमाडौँले भीमसेन थापा गाउँपालिका ७ बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । एकसय वटा आइशोलेसन किट, एकसय थान मेडिकल किट सहयोग गरिएको

बिहिबार गोरखामा दुईजना कोभिडका बिरामीको मृत्यू

बिहिबार गोरखामा दुईजना कोभिडका बिरामीको मृत्यू भएको छ । बारपाक सुलीकोटका एक जना र गोरखा नगरपालिकाका एकजनाको मृत्यू भएको सम्बन्धित पालिकाले जनाएका छन् । गोरखा नगरपालिका ११ वीरेञ्चोक निवासी ५०

आज नेपालमा ६,८२५ जनामा कोरोना संक्रमण, ७५ जनाको मृत्यु

 पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने ५ हजार

लमजुङमा कोरोना संक्रमित गर्भवती महिलाले जन्माइन् शिशु

लमजुङ । जिल्ला अस्पताल लमजुङमा कोरोना संक्रमित गर्भवती महिलाको सुरक्षित रुपमा सुत्केरी गराइएको छ। अस्पतालकी स्त्री रोग बिषेशज्ञ डा। हेमा देवि छन्त्यालको नेतृत्वमा मंगलबार राति तीन जना नर्सिङ्ग कर्मचारीको सहयोगमा २३

विश्वमा बेरोजगारीको सङ्ख्या बढ्दै, २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने

 अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले यो वर्ष कोरोनाका कारण सात करोड ५० लाख मानिसको रोजगारी गुमेको जनाएको छ । आइएलओका निर्देशक गाय राइडले अर्को वर्ष अर्थात सन् २०२२ सम्म विश्वमा बेरोजगारीको

देशभर संक्रमण घट्दै, निको हुने बढे, कुन प्रदेशमा कति ?

मुलुकमा पछिल्लो केही दिनदेखि कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्टबाट सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्यामा बृद्धि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुलुकभर सात हजार २१९

अनलाइन परीक्षाको शुल्क नलिन अनेरास्ववियूको आग्रह

जिल्लाका कतिपय नीजि तथा संस्थागत विद्यालयले अनलाइन परीक्षाको नाममा अतिरिक्त शुल्क लिएको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) गोरखाले विरोध जनाएको छ ।बुधबार एक प्रेस वक्तब्य जारी गर्दै अनेरास्ववियुले यस्तो

गोरखाका दुईजना कोरोना संक्रमितको मृत्यू

गोरखाका दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यू भएको छ । पालुङटार नगरपालिका ५ का एक पुरुष र सिरानचोक गाउँपालिका ३ का एक पुरुषको बुधबार उपचारको क्रममा मृत्यू भएको प्रदेश