
नेपाली काँग्रेस गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईँले नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखालाई ११ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । जिल्लामा कोभिड महामारीले धेरै संक्रमित भएको ठाउँमा आवश्यकताका आधारमा वितरण

गोरखा जिल्ला स्वास्थ्य तथा शैक्षिक विकास परियोजना(गडहेड्स) गोरखाले, गोरखा विकास परियोजना बेलायतको सहयोगमा गोरखाका विभिन्न स्वास्थ्य संस्था र मानव सेवा आश्रमलाई सहयोग गरेको छ । मंगलबारे गोरखा अस्पताललाई १० लिटर

बारपाकबाट शनिबार हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएकी कोभिड संक्रमित महिलाको निधन भएको छ । बारपाक सुलीकोट गाउँपालिका २ आलगंग(कुँजे)की २६ बर्षकी महिलाको मंगलबार मेडिसिटी अस्पतालमा निधन भएको जीतबहादुर घलेले जानकारी

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ। ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालको भेन्टिलेटरमा पाँच दिनदेखि उपचार गराइरहेका थापाको मंगलबार निधन भएको हो। लामो समयदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दासमेत उनको

गोरखा नगरपालिकामामा ८ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार ३७ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गोरखा नगरपालिका वडा नं ८ मा तिन पुरुष

विवेकशील साझा पार्टीका पूर्व नेता तथा अभियन्ता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएका खबर निराधार भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. राज राणाले

पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नको तुलनामा खाने

चीन सरकारले अनुदान स्वरुप उपलब्ध गराएको मध्ये ८ लाख डोज कोरोना भाइरसको खोप नेपाल आइपुगेको छ । खोप लिनका लागि हिजो राति चीनको बेइजिङ उडेको नेपाल वायु सेवा निगमको जहाज

सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ भने कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहमति

बजेट निर्माणमा संग्लन अधिकारीहरुका अनुसार मन्त्री र राजनीतिक दलका नेताले बजेट ‘म्यानुपुलेसन’ गर्ने प्रयास गर्नु नौलो होइन । मैले यो कार्यक्रम ल्याएँ, त्यो कार्यक्रम ल्याएँ भनेर जनतामा जाने बहानाका लागि