
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रदेशका मुख्यमन्त्रीबाट आफ्ना पार्टीका सभासदहरुलाई मन्त्रीको अफर आएको खुलासा गरेका छन्। आज बिहान ट्विट गर्दै उनले सत्ता जोगाउन प्रधानमन्त्री

सरकारले आगामी असार १ गतेबाट विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको १० महीनामा मात्रै ५ हजार ६७३ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । जबकि कोरोना महामारीको पहिलो लहर शुरू भएदेखि महामारीको दोस्रो लहर शुरू भएपछिको

गोरखामा नदीजन्य सामग्री ढुङ्गा, गिटी, बालुवाको अवैध उत्खनन् रोक्न स्थानीय तहले जरिवाना रकम बढाए पनि चोरी निकासी भने रोकिएको छैन ।बैशाख यता मात्रै प्रहरीले २४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको

गोरखाबाट निर्वाचित गण्डकी प्रदेश सभाका सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रमा राहत सामग्री वितरण गरेका छन् । सिरान्चोक गाउँपालिका ३ हर्र्मी, सिरान्चोक २ थालाजुङ, अजिरकोट गाउँपालिकाका वडाहरु, बारपाक सुलिकोट गाउँपालिका

गोरखा अस्पतालमा केही दिनदेखि सिर्जित समस्या साम्य भएको छ । आइतबार अपरान्ह सम्पन्न त्रिपक्षीय बैठकले पुराना रिसराग मेटेर कोरोना विरुद्ध एकजुट भएर लड्ने सहमति गरेको सूचना अधिकारी कृष्ण ढकालले जानकारी

गोरखामा आइतबार एकै दिन दुई सय ६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार एक सय ५६ जनाको पिसिआर र एक सय चार जनाको एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ

स्वाँरा सघन गाउँ बिकास केन्द्रले गोरखाको आठ वटा स्थानीय तहलाई ३५ लाख रुपैयाँ भन्दाबढिको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।संस्थाले नियमित परियोजनाको स्रोतलाई कोरोना प्रतिकार्यमा रुपान्तरण गरेर सहयोग गरेको कार्यकारी

गोरखा अस्पतालका प्रमुख मेडिकिल सुपरिटेन्डेन्ट डाक्टर शान्ति भुर्तेलले दुब्र्यवाहार गरेको भन्दै केही कर्मचारीले असन्तुष्टि जनाएका छन् । अस्पताल ब्यवस्थापन समिति र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई आज ज्ञापन पत्र

गोरखा घर भई हाल अस्ट्रेलियामा व्यवसाय गर्ने जोन घलेले कोरोना प्रभावित गाउँहरुमा स्वास्थ्य सामग्री वितरण गरेका छन् । कोरोनाबाट बढि प्रभावित बारपाक सुलीकोट गाउँपालिका २ को पोखरी, बल्फे र वडा