
जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश भूभागमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव

नारायणगढ मुग्लिन सडकमा ठाउँ ठाउँमा पहिरो झरिरहेकाले अझै सवारी आवागमन सहज हुन सकेको छैन । सडकमा झरेको पहिरो सफा गर्दै सवारी साधन चलाउदै गरे पनि वर्षा जारी रहेकाले पहिरो झर्ने

निरन्तरको बर्षापछि गोरखा नगरपालिका १४ गोप्लिङ र आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने मस्र्याङ्दी नदीमाथिको झोलुंगेपुल भत्किएको छ । बिहिबार राती पुलको तनहूँतर्फको जीप भासिएर मस्र्याङ्दी नदीमा पुगेको गोरखा नगरपालिका १४

गोरखा सदरमुकाम लगायत आसपासका क्षेत्रमा बुधवारदेखि लगातार वर्षात भईरहेको छ । बिहिवार पनि दिनभर वर्षात हुँदा जनजिवन प्रभावित बन्यो । कयौँ ठाउँमा घर बाढी पहिरोले बगाएको छ भने खेत पुरिएको

निरन्तरको बर्षातका कारण आएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको डुम्रे–दमौली सडकखण्ड अन्त्रगत छिर्कने भन्ने स्थानमा राती पहिरो खसेसंगै सडक अवरुद्ध भएको हो । सडकमा

गोरखामा छिनछिनमा बिजुली बत्ती जाने समस्याले उपभोक्ताले सास्ती भोग्नु परेको छ । अनलाई कक्षा संचालन भईरहेको, परीक्षाको तयारी चलिरहेको बेला बत्ती आउने जाने हुँदा इन्टरनेट चलाउन समस्या भएको गुनासो उपभोक्ताले

बन्दीपुर गाउँपालिका उपप्रमुखको टोली बुधबारमात्रै विभिन्न क्षेत्रमा अनुगमनका लागि गएको थियो । अनुगमनका क्रममा बन्दीपुर-३ तामुङको एक घर पहिरोको उच्च जोखिममा देखियो । घरमाथिबाट पहिरो आउन सुरु गरेर बाटोमा रोकिएको

गोरखाको पालुङटार नगरपालिका २ मा कुखुराको फार्म पुरिएको छ । लक्ष्मण पन्तको कुखुराको फार्ममा बाढी पस्दा तीन हजार कुखुरा पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए । बिक्री

पालुङ्टार नगरपालिका २ पुतलीखेतका दुई घर स्थानीय छेदीखोलाले बगाएको छ । अबिरल बर्षापछि आएको छेदीखोलाको बाढीले स्थानीय सन्तबहादुर गुरुङ र सन्तबहादुर गुरुङको घर बगाएको हो । उनीहरुको घरभित्र रहेको सामान

बिहिबार बिहानैदेखि खारखोलाको बाढीमा फँसेका पालुङ्टार नगरपालिका ९ का एक परिबारको सुरक्षित उद्धार गरिएको छ । स्थानीयबासी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले बाढीको बीचमा फँसेका तीनजनाको उद्धार गरेको डिएसपी