| शुक्रबार, कार्तिक २७, २०८३

समाज

रोटरी क्लव अफ गोरखाको नेतृत्वमा विशाल राना

रोटरी क्लव अफ गोरखाको बर्ष २०२१/०२२ को नेतृत्व विशाल रानाले सम्हालेका छन् । आइतबार होटल मिराकलमा आयोजित १९ औँ पदस्थापन समारोहमा बर्ष २०२०/०२१ का अध्यक्ष काशिनाथ अम्गाईले नयाँ कार्यकालका अध्यक्ष

पालुङ्टार ९ मा न रह्यो विजुली, न खानेपानी, न सडक

बाढी र पहिरोका कारण पालुङ्टार नगरपालिका ९ मा विजुली, खानेपानी र सडक नष्ट गर्दा स्थानीयबासी समस्यामा छन् । गत असार १६ र १७ गतेको अबिरल बर्षापछिको बाढी र पहिरोले खानेपानीको

कसैले देख्दैन दुर्गमको दुख, दुईहप्तादेखि चुमनुब्री गाउँपालिका जाने बाटो बन्द,

गोरखाको दुर्गम चुमनुब्री गाउँपालिका जाने पदमार्ग दुईसातादेखि अबरुद्ध भएको छ । असार एकगते र दुईगतेको अविरल बर्षापछिको बूढीगण्डकीको बाढी र पहिरोले त्यस क्षेत्रको बाटो अबरुद्ध बनाएको स्थानीय वडाअध्यक्षहरुले जानकारी दिएका

अर्धवार्षिकीमा एक स्मरणीय व्यक्तित्वको स्मरण

स्वाभिमानी ब्यक्तित्वको बिम्बको पहिचान बनाउन सफल पुर्ब प्रधानपञ्च बि सं १९९५ बैशाख १७ गते जन्म भै बि सं २०७७ साल पौष २१ गते स्वर्गे हुनु भएका दिल बहादुर केसीको मिति

गोरखा अस्पतालमा भर्ना भएका मध्ये १७ प्रतिशत रिफर

गोरखा अस्पतालमा भर्ना भएका मध्ये १७ प्रतिशत बिरामी रिफर हुने गरेका छन् । अस्पतालका अनुसार कोभिडको दोस्रो लहर सुरु भए यता(बैशाख यता) अस्पतालमा भर्ना भएका एक सय २८ जनामध्ये २२

मुहानमा बाढी पसेपछि गोरखा बजारको पानी धमिलो

गोरखा सदरमुकाममा पानी बितरण गर्दै आएको पृथ्वीनारायण साना शहरी खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि पानी धमिलो भएको छ । बाढीका कारण इन्टेक, फिल्टर, रिजर्भ टंकीमा क्षती पुगेकाले तीन दिनपछि शनिवार

फुङ्गी खोलाले बगाउँदा एक युवकको मृत्यू

गोरखाको धार्चे गाउँपालिका ७ फुङ्गी खोला तर्ने क्रममा बगाउँदा एक युवबकको मृत्यू भएको छ । आरुघाट १ श्यामचेतका किरण लामालाई खोलाले बगाएर करिब २० मिटर तल पु¥याएको र स्थानीयले देखेपछि

बारपाक जाने सडक मान्द्रेमा यसरी भासियो

बालुवादेखि बारपाक जाने सडक ठाउँठाउँमा अवरुद्ध भएको छ । बालुवा बारपाक जोड्ने दरौँदी नदी माथिको पक्की पुल बाढीका कारण भत्किएको छ । बारपाक जाने सडकको मान्द्रे भन्ने ठाउँमा करिब ५०

सोतीको फुङ्गी खोलाले एक युवकलाई बगायो, बेहोस अवस्थामा उद्धार

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३ सोती स्थित फुङ्गी खोला तर्ने क्रममा एक युबकलाई खोलाले बगाएपछि उनी घाईते भएका छन् । आरुघाट १ श्यामचेतका किरण लामालाई खोलाले करिब २० मिटर

फाइल तस्बिर
मुग्लिन –नारायणगढ सडक एकतर्फी खुल्यो

गातारको वर्षाका कारण बन्द मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुलेको छ । तीन किलो, चार किलो र सेतीदोभानमा खसेको पहिरो हटाएर एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओम अधिकारीले बताए