| शुक्रबार, कार्तिक २७, २०८३

समाज

पालुङ्टार २ का १५ भन्दा धेरै घर परिबार पहिरोको जोखिममा

अबिरल बर्षापछिको पहिरोले पालुङटार नगरपालिका वडा नं. २ का विभिन्न टोलका १५ भन्दा धेरै घरपरिबार जोखिममा छन् । गएराती रातभरको बर्षापछिको पहिरोले आँगेटारी, बानियाँगाउँ, राउतेपानी र खोल्लीगाउँका धेरै घरपरिबार जोखिममा

पालुङ्टारमा चार घर बाढीले बगायो, एक परिबार बाढीमा फँसे, १० घर बिस्थापित

पालुङटार नगरपालिका ९ का चार घरपरिबार बाढीले बगाएको छ । अबिरल बर्षापछि आएको स्थानीय चुक्तीखोलाको बाढीले सेराबजारभन्दा केही तल रहेको बिमल थापा, सेराबजारभन्दा केही माथिका हरि सेढाइँ र मानबहादुर लामाको

गोरखामा १८ गते रातीदेखि १९ गते बिहान सम्म टेलिकमको इन्टरनेट अवरुद्ध हुने

दुरसंचार कार्यालय आँबुखैरेनीमा रहेको उपकरणलाई स्थानान्तरण गर्नुपर्ने भएकाले गोरखामा असार १८ गते राती १० बजेदेखि १९ गते बिहान १० बजे सम्म इन्टरनेट अवरुद्ध हुने भएको हो । गोरखा जिल्लाको अप्टिकल

बिर्दीको एक परिबार खारखोलाको बाढीमा फँसे, छ घर बिस्थापित

पालुङटार नगरपालिका ९ बिर्दीका एक परिबार स्थानीय खारखोलाको बाढीमा फँसेका छन् । अबिरल बर्षापछि आएको बिदी खोलाको बाढीले घर घेरेपछि स्थानीय झलक अधिकारीको परिबार बिहिबार बिहानैदेखि बाढीको बीचमा फँसेको स्थानीय

गोरखामा २९२ संक्रिय संक्रमित, अहिले संक्रमण दर ३५ प्रतिशत

गोरखामा दुई सय ९२ जना कोरोनाका सक्रिया संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार बुधवार साँझ सम्म सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा ५१ जना सक्रिया संक्रमित छन् । अजिरकोटमा ४९,

चार विद्यार्थी संगठनद्वारा विरोध प्रदर्शन

सरकारको विभिन्न असंवैधानिक कदमका बिरुद्ध गोरखाका चार विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू(माधव नेपाल, झलनाथ समूह) र जसपा निकट समाजवादी विद्यार्थी युनियनले साँझ बिरोध प्रदर्शन

मुग्लिन-नारायणगढ सडक एकतर्फी
तनहुँको भन्सारमा पहिरो खस्दा डुम्रे-बेशिसहर सडकखण्ड अवरुद्ध

 डुम्रे-बेशिसहर सडकखण्डमा पहिरो जादा सडक अवरुद्ध भएको छ। जिल्लाको भानु-१ भन्सार स्थित अँधेरीखाेला नजिकै पहिराे खस्दा सडक अवरुद्घ बनेकाे हो । ठूलाे पहिराे खसेकाले सडक खुलाउन ४/५ घण्टा लाग्ने अस्थायी

यात्रुसँग बढी भाडा लिएको आरोपमा काठमाडौंबाट आठ जना पक्राउ

यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा ट्राफिक प्रहरीले काठमाडौंबाट आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गरेको पाइएपछि ६

कालीगण्डकी–तिनाउ डाइभर्सनको विरोधमा स्थानीय तह र जनप्रतिनिधि

संघीय सरकारले अगाडी बढाएको कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको स्थानीय तह, जनप्रतिनिधि तथा प्रभावित क्षेत्रका बासिन्दाको चर्को विरोध सुरु भएको छ। बुटवलमा आयोजनाको अध्ययन कार्यालय स्थापना भए पछिपाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका

कांग्रेसले बाढी र पहिरोबाट ज्यान गुमाएका परिवारलाई २५ हजार दिने

नेपाली कांग्रेसले बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई २५ हजार रुपैयाँ दिने भएको छ । असार ४ को केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग दिन