| शुक्रबार, कार्तिक २७, २०८३

समाज

सुन चाँदीको मूल्य बढ्यो

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार तोलामा ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदीय समितिको निर्देशन

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन

नारायणीको पुलबाट हामफालेका एक पुरुष वेपत्ता

चितवनको नारायणी नदीको पुलबाट हाम फालेका एक पुरुष वेपत्ता भएका छन । भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदी पुलको विच भागबाट अन्दाजी ४०/४५ बर्षका पुरुष आज विहान ६ः५५ बजे हाम

धुपी–ला पास गर्दै रुपि–ला पास गर्ने नयाँ पर्यटकीय गन्तव्यको अध्ययन

कोभिड १९ को महामारी र निषेधाज्ञाका कारण पर्यटन व्यवसाय चौपट भइरहेका बेला गोरखामा नयाँ पदमार्ग खोज अध्ययन गरिएको छ ।प्रसिद्ध मनास्लु पदमार्गलाई पछ्याउँदै अजीरकोट गाउँपालिकामा पर्ने धुपी–ला पासबाट रुपि–ला पास

धार्चे गाउँपालिका एक महिनादेखि कर्मचारीबिहिन

गोरखाको धार्चे गाउँ कार्यपालिका कार्यालय एक महिनादेखि कर्मचारीबिहिन छ । गत असार मसान्तमा बिल भरपाई फस्र्यौट सकेर घर विदामा गएका कर्मचारीहरु भदौ लागिसक्दा पनि हाजिरमा नफर्केका हुन् । बाटो असजिलो

५५० जना व्यापारी व्यवसायीले लगाए कोभिडविरुद्धको खोप

गोरखाका व्यापारी व्यवसायीले सोमबार कोभिड १९ विरुद्धको खोप लगाएका छन् । व्यापारी, व्यवसायीको छाता संस्था गोरखा उद्योग वाणिज्य संघ र गोरखा च्याम्बर अफ कमर्शको सिफारिसमा उनीहरुलाई खोप लगाइएको हो ।

स्वास्थ्य मापदण्ड अपनाउँदै टोलटोलमा गाईजात्रा मेला

बिगतमा हर्ष उल्लासका साथ टोलटोलबाट गाईजात्रा निकाल्दै बजार परिक्रमा गरिन्थ्यो तर यसपटक कोभिड १९ को जोखिमका कारण टोलटोलमा मात्र गाईजात्रा निकालिएको छ । सँधै पाइला राख्न नसकिने गरी मेला लाग्ने

धार्चे गाउँपालिकाका २२९४ जना विद्यार्थीलाई स्वाध्यायन सामग्री प्रदान

धार्चे गाउँपालिकाका दुईहजार दुईसय ९४ जना विद्यार्थीलाई स्वाध्यायन सामग्री प्रदान गरिएको छ । गाउँपालिका कार्यालय, गणेश हिमाल एशोसिएशन र गुडनेवर्स इण्टरनेशनलमार्फत पद्धति विकास सेवाकेन्द्रले सो पालिकाका सबै विद्यार्थीलाई स्वाध्यायन सामग्री

मनसुन एक सातासम्म सक्रिय रहने

मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सामान्य प्रभावसँगै न्यून

गण्डकी प्रदेश : स्वास्थ्य उपकरण खरिद गर्ने, प्रयोग नगर्ने

कोरोना भाइरस संक्रमणलाई लक्षित गरेर गण्डकी प्रदेशका विभिन्न सरकारी अस्पतालले करोडौं मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गरेका छन् । जिल्ला अस्पतालहरुले खरिद गरेको उपकरण देखाउँदै प्रदेश सरकारले आफ्नो ‘उपलब्धि’ बताएको