| शुक्रबार, कार्तिक २७, २०८३

समाज

अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै, सचेत रहन चिकित्सकको सुझाव

 नेपालमा कोरोना महामारीसँगै भाइरल ज्वरो, इन्फ्लुएन्जा र फ्लूका बिरामीहरु अस्पताल आउने क्रम बढेपछि सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय नेपालमा दैनिक कोरोना सङ्क्रमित थपिनेको सङ्ख्या घटेको

सुन
दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको मूल्य दुई सय रुपैयाँले बढ्दै सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार १००

कक्षा १२ को परीक्षा दशैँ अगावै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुनसक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ

गोरखकाली रबर उद्योग अहिले झाडीले झपक्कै ढाकेको छ

करिब तीनसय जनाले रोजगारी पाएको टायर उत्पादन गर्ने नेपालकै एक मात्र उद्योग गोरखकाली रबर उद्योग अहिले झाडीले झपक्कै छोपेको छ । मुख्य गेटमा केही सुरक्षा गार्डले आलोपालो गर्दै बन्द उद्योग

गोरखामा आज निकालिएको गाईजात्रा (फोटो फिचर)

भदौ कृष्ण प्रतिपदाका दिन यही वर्ष दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै आज गाईजात्रा पर्व मनाइँदै छ । विशेष गरी नेवार समुदायमा मृतकको स्मृतिमा निकै श्रद्वाका साथ गाईजात्रा मनाउने प्रचलन छ ।

उद्योग बन्द भएको सात वर्षपछि पनि गोरखकाली टायर सरर

उकालो ओरालो मोटर हरर, गोरखकाली टायर बलियो गुड्छ सरर यो हो, देशकै एकमात्र टायर उत्पादन गर्ने गोरखकाली टायर उद्योगको विज्ञापन गीत । उद्योग बन्द भएको सात वर्षसम्म पनि विज्ञापन गीतमा

गोरखामा आज गाईजात्रा मनाईँदै, कोभिड त्रासले रमझम छैन

भदौ कृष्ण प्रतिपदाका दिन यही वर्ष दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै आज गाईजात्रा पर्व मनाइँदै छ । विशेष गरी नेवार समुदायमा मृतकको स्मृतिमा निकै श्रद्वाका साथ गाईजात्रा मनाउने प्रचलन छ ।

आज १,९२० जनामा कोरोना संक्रमण, २,२४८ जना संक्रमणमुक्त

 पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना

सस्तियो सुनचाँदीको मूल्य

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ९०० रुपैयाँमा झरेको छ भने चाँदी १५ रुपैयाँले

चाडपर्वमा भिडभाड नगर्नु : गृह मन्त्रालय

गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ। साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह