
धार्चे ६ काशिगाउँको बोक्सी मुद्धा का पीडित मीनकुमारी गुरुङ, सूचना गुरुङ र उनीहरुकी आमा काली गुरुङले अझै न्याय पाएका छैनन् । गोरखा जिल्ला अदालतबाट पीडितका पक्षमा मुद्धा फैसला भएको चार

गोरखा जिल्ला अदालतबाट कैद सजायँ फैसला भएपछि बिगत लामो समयदेखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । अजीरकोट गाउँपालिका ४ (साबिक सिम्जुङ गाविस २)का ३२ बर्षका गोपालबहादुर बयलकोटी पक्राउ

सौतेनी दिदीलाई बलात्कार गरेको आरोपमा गोरखामा एक पुरुष पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका निबासी ३२ बर्षकी दिदीलाई बलात्कार गरेको आरोपमा २६ बर्षका भाइ पक्राउ परेका प्रहरी नायव उपरीक्षक प्रकाश

गोरखाका एक पुरुष विभिन्न वन्यजन्तुको अंङ्ग सहितपक्राउ परेका छन् । गोरखा पालुङटार नगरपालिका—५ निवासी ६५ वर्षिय सोनाम तामङ पक्राउपरेका हुन् । वीरगंज काठमाडौँतर्फ जादै गरेको ना.५ ख ५८६४ नम्बरको बसलाई

गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार गण्डकीका मन्त्रीमध्ये सबैभन्दा धनी आन्तरिक मामिला तथा प्रदेश सभा मन्त्री विन्दुकमार थापा देखिएका छन् । शिक्षा, संस्कृति, विज्ञान

कोभिड–१९ महामारीको पहिलो संक्रमण शुरु भएसँगै २०७६ चैत ११ बाट देशभर लकडाउन भयो । त्यसयता नागरिकको जीवन कष्टकर बन्दै गयो । अहिले, महामारीको दोस्रो लहर चलिरहेको छ । महामारी बढेसँगै

बुधबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भू-भाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई

माडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीयवासी ५५ वर्षीय प्रेमबहादुर विक घाइते भएका हुन् । मंगलबार दिउँसो खेतमा धान गोड्ने क्रममा उनलाई

बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन

गण्डकी प्रदेशमा थप ३७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३५५ जनामा गरिएको नमूना परिक्षणमा ३७४ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये १८३