| शुक्रबार, कार्तिक २७, २०८३

समाज

सिँगै थुमी अहिले पनि श्री ५ को वायुगुठीमा

जनआन्दोलन २०६२/०६३ को जगमा भएको निर्वाचनपछि गठित संविधान सभाको पहिलो बैठकले २०६५ सालको जेठ १५ गते मुलुकमा राजतन्त्रको अन्त्य ग¥यो । मुलुकमा विधिवत लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा ग¥यो ।राजतन्त्र

माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटी इञ्चार्ज र अध्यक्ष गोरखाकै

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीले पार्टीको गण्डकी प्रदेश कमिटीको इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्ष तोकेको छ । स्थायी कमिटीले मंगलबार गण्डकी प्रदेश कमिटीको इञ्चार्जको जिम्मेवारी हितराज पाण्डेलाई दिएको छ । सहइञ्चार्जमा

गोरखामा मंगलबार ३३ जना कोरोना संक्रमित थपिए

गोरखामा मंगलबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । बिभिन्न पालिकाहरुमा २९ जना महिला र ४२ जना पुरुषको एन्टिजेन परीक्षण गर्दा ३३ जनाको पोजेटिभ रिपोर्ट आएको हो । मंगलवार थपिएकासँगै

गोरखा नगरपालिकाका १२ कक्षाका विद्यार्थीलाई भदौ १० गते कोभिडविरुद्धको खोप

गोरखा नगरपालिकाले कक्षा १२ का विद्यार्थीहरुलाई आउँदो भदौ १० गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाइदिने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार सूचना जारी गर्दै परीक्षाको तयारी गरी बसेका १३

पत्रकारिताकी विद्यार्थी जोनिशा धमाधम म्युजिक भिडियोमा

उत्तरी गोरखाकी चेली जोनिशा गुरुङ धमाधम म्युजिक भिडियोहरुमा देखिन थालेकी छिन् । पत्रकारितामा स्नातक तह दोस्रोवर्षमा अध्ययनरत जोनिशाले मुख्य भूमिका र समूहमा गरी एकदर्जन भन्दा धेरै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी

काठमाडौं उपत्यकामा राति ८ बजेपछि पनि गाडी चलाउन पाइने

काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ। आज उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यसअघि बेलुकी सवारी साधन सञ्चालनमा रोक लगाएकोमा अबदेखि सञ्चालन

वीर अस्पतालमा डेढ वर्षपछि सञ्चालनमा आयो मिर्गौला प्रत्यारोपण सेवा

वीर अस्पतालको नयाँ सर्जिकल भवनमा मात्रै कोरोना संक्रमितको उपचार हुन थालेपछि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु हुने भएको छ । कोरोना संक्रमणका कारण रोकिएको प्रत्यारोपण सेवा पुन: सुचारु

गोरखाका उत्तमबाबु श्रेष्ठलाई नेशनल जियोग्राफिक एक्सप्लोरर एवार्ड

गोरखा घर भई हाल काठमाडौ रहेर अनुसन्धानमा सक्रिय उत्तमबाबु श्रेष्ठलाई नेशनल जियोग्राफिक एक्सप्लोरर एवार्ड प्रदान गरिएको छ । कोरोनाले नेपालका संरक्षण क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्नका लागि अमेरिकाको नेसनल जि‌‌ओग्राफिक

चितवन खैरेनिको एक यवक गाँजा बोकेर कतार जान लागेका विमानस्थलमा पक्राउ

लागूऔषध गाँजा बोकेर कतार जान लागेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठक छन् । लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्र प्रसाईंका

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

मनसुनी वायुका कारण मौसममा  सुधार  हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।   “अहिलेको अवस्थालाई हेर्दा