| शुक्रबार, कार्तिक २७, २०८३

समाज

गोरखामा शनिवारदेखि बजार २ बजे सम्म रेष्टुरेन्ट साँझ ५ बजे सम्म खुल्ने

गोरखामा बजार दिउँसो २ बजे सम्म मात्र खुल्ने भएको छ । कडा खालको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै बन्द रहेको बजार भदौ १२ गतेदेखि खुल्ला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी

गोरखामा सार्वजनीक र निजीसवारी साधनमा जोर बिजोर लागु हुने

गोरखामा निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर लागु हुने भएको छ । जोर गते जोर सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन चल्न पाउनेछन् । बिहिवार बसेको

प्रतिक्यारेट ४२० रुपैयाँ पुग्यो अण्डाको मूल्य

बजारमा अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । अण्डाको बजार मूल्य होलसेल मै प्रतिक्यारेट ४२० रुपैयाँसम्म पुगेको हो । यसअघि,अण्डाको मूल्य प्रतिक्यारेट ३७० रुपैयाँसम्म पर्थ्यो । नेपाल अण्डा उत्पादक संघका

गायक जेबी टुहुरेको निधन

जनगायक जुठबहादुर टुहुरे खड्गी (जेबी) को निधन भएको छ। उनको काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी थिए।

भदौ १२ गतेदेखि बजार, बैक, यातायात खुल्ने

आउँदो भदौ १२ गते शनिबारदेखि गोरखामा लगाइएको निषेधाज्ञा केही खुकुलो हुने भएको छ । बिहिबार सम्पन्न जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले गत साउन ३२ गतेअघिको झैँ आंशिक खुल्ला गर्ने

शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

देश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको सचिव

समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएको छ । प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिव सहितलाई बोलाएर गरेको छलफलपछि

आज सुनको मूल्य २ सयले घट्यो

आज विहिबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य तोलामा २०० ले घटेको

मुग्लिङ–पोखरा सडक विस्तारको क्रममा तनहुँमा पौने ७ हजार रुख काटिने

विस्तार शुरु प्रक्रियामा रहेको पृथ्वी राजमार्गअन्र्तगत मुग्लिङ पोखरा सडकको विस्तारका क्रममा ६ हजार सात सय ५० रुख काटिने भएको छ । ८१ किलोमिटर सडकलाई चार लेनको बनाउनका लागि ठेकेदार कम्पनीसँग

आज धेरै भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभागको  नजिक रहेको जनाएको छ ।  महाशाखाले आज मनसुनी वायुको प्रभावका