
हिजो बेलुकीदेखि पहिरोका कारण बन्द भएको मुग्लिन(नारायणघाट सडक खण्ड दुइतर्फी खुलेको छ । मुग्लिन नारायणघाट सडक खण्ड अन्तर्गत सेतीदोभानमा गएको पहिरो हटाएपछि सडक खुलेको हो । सेतीदोभानमा हिजो बेलुकी ८

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी जवान जनक दरै साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले हरेक महिना राम्रो काम गर्ने मध्येबाट एक जना छनौट

एसियाली विकास बैंकको आर्थिक सहयोगमा विस्तार हुन लागेको मुग्लिन दमौली हुँदै पोखरा सडकका लागि १३ अर्व ६० करोड बजेट बिनियोजन भएको छ ।आँबुखैरेनी जामुने खण्डको ४१ किलोमिटर सडकका लागि ६

सिरानचोकमा प्रहरीले गाँजा फडानी गरेको छ । वडा नम्बर १ र ८ स्थित चैनपुर, चिसापानी र धारापानीको बिभिन्न स्थानहरुमा उम्रिएको लागुऔषधका रुपमा प्रयोग हुने गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय

पहिरो खसेपछि चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ। पहिरो पन्छाउने काम आज बिहान ११ बजेसम्म सकिने अनुमान गरिएको छ। डिभिजन सडक कार्यालय भरतपुरका ईञ्जिनियर शिव खनालले आज बिहानैदेखि पहिरो हटाउन सुरू

जिल्ला प्रशासन कार्यालय गोरखाले आईतवारदेखि बार अनुसार सेवा दिने भएको छ । १० दिन सम्म पूर्ण रुपमा सेवा बन्द रहेको कार्यालयले आईतवारदेखि भने कार्यालया भिडभाड कम गर्न पालिका अनुसार बार

उद्धार गर्ने झण्झटिलो प्रक्रियाका कारण गोरखाको दुर्गम चुम्चेत गाउँमा एक सुत्केरीको मृत्यू भएको छ । सडक सञ्जालले नजोडिए सो गाउँमा हेलिकोप्टरका लागि प्रक्रिया पूरा गर्दागर्दै सुत्केरी हिसे डोमा लामाको मृत्यू

सरकारले भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको

गोरखा नगरपालिका ५ पश्चिमकालीमा पार्किङ गरेर राखिएको मोटरसाईकलमा आगजनी भएको छ । गोरखा नगरपालिका ५ का सन्देश पाण्डेको लु २६ प ८७९८ नम्बरको होण्डा कम्पनीको मोटरसाईकलमा आगजनी भएको हो ।

गोरखामा १० दिन देखि बन्द रहेको बैंक तथा बित्तिय संस्थाको सेवा भदौ १३ गते आईतवार देखि खुल्ने भएको छ । ११ गते सम्म जारी निषेधाज्ञा कायम रहने र १२ गते