| मङ्लबार, कार्तिक २४, २०८३

फाइल तस्बिर

नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध

पहिरो खसेपछि चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ।

पहिरो पन्छाउने काम आज बिहान ११ बजेसम्म सकिने अनुमान गरिएको छ। 

डिभिजन सडक कार्यालय भरतपुरका ईञ्जिनियर शिव खनालले आज बिहानैदेखि पहिरो हटाउन सुरू गरिएको बताए।

पहिरो खसेपछि सवारी आवागमन बन्द छ। गन्तब्यका लागि छुटेका सवारी साधन सडकमै रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्