| शुक्रबार, कार्तिक २७, २०८३

समाज

मौसम पूर्वानुमान : मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।  महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही  स्थानहरूमा

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

श्रीकृष्ण जन्माष्टमी आज मनाइँदै छ । उहाँलाई ज्ञान, कर्म र भक्ति योगको प्रणेता मानिन्छ । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको रात उहाँको जन्म भएको धार्मिक विश्वास छ । श्री कृष्ण

आँबुखैरेनीमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडान

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ३ मा आँबुखैरेनीमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडान गरिएको छ । वडा नं. ३ का वडा सदस्य एवम् युवा समाजसेवी दिनेश केसीको पहलमा

गोरखामा युथफोर्स गठन

नेपाल कम्युनिष्ट पार्टी(एमाले) गोरखाले युवाहरुको संगठन युथफोर्स गठन गरेको छ । शनिबार सम्पन्न भेलाले रामकृष्ण ढकाल (शहिदलखन) को नेतृत्वमा १५ सदस्यीय कमिटी गठन गरेको हो । युथफोर्सको उपाध्यक्षमा रामचन्द्र लामिछाने

तनहुँमा बाघको छाला र हड्डी सहित तीन जना पक्राउ

तनहुँबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार साँझ ६ बजे व्यास नगरपालिका–५ पतेनीबाट पक्राउ गरेको हो।  

मिसेस आदिवासी जनजाति २०२१ गोरखाकी आशा थापा

गोरखाकी आशा थापा मिसेस आदिवासी जनजाति २०२१ की विजेता बन्न सफल भएकी छन् । शनिबार सम्पन्न मिस तथा मिसेस इण्डिजेनिअस २०२१ को दोस्रो सिजनमा थापा मगर विजेता बन्न सफल भएकी

सामागाउँका एक पुरुष नदीमा बेपत्ता

चुमनुब्री गाउँपालिका १ सामागाउँका एक पुरुष स्थानीय एक खोलामा बेपत्ता भएका छन् । ३२ बर्षका धावारेतार लामा शनिबार घोँडा चराएर फर्कने क्रममा खाङ्सारको घ्याल्बो खोलाको पुलबाट खसेर बेपत्ता भएको प्रहरीले

पोखरामा फिर्के पुलबाट जिप खोलामा खस्यो

पोखरामा फिर्के पुलबाट स्कार्पियो जिप खोलामा खसेको छ । पोखराको बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०–०–४६७ नं को गाडी आज राति २ बजे अनियन्त्रित भइ फिर्के पुलबाट

प्राथमिक तहमा १० हजार शिक्षकका लागि आवेदन खुल्यो
गोरखाका सरकारी विद्यालयमा तीन सय ९४ जना शिक्षक आवश्यक

गोरखाको सरकारी विद्यालयमा तीन सय ९४ जना शिक्षक आवश्यक देखिएको छ । शिक्षा बिकास तथा समन्वय इकाई गोरखाले शिक्षक तथा मानव स्रोत बिकास केन्द्रमा उक्त दरबन्दी रिक्त रहेको बिवरण पठाएको

चुमउपत्यकामा खाद्यान्न चरम अभाव, चम्पा र थुक्पाको भरमा बस्न बाध्य,

नून प्रतिकिलो रु २५०, चिनीे प्रतिकिलो रु ३००, चामल छैन गोरखाको चुमउपत्यकामा खाद्यान्नको चरम अभाव भएको छ । चुमनुब्री गाउँपालिका ७ मा चामल अभावका कारण स्थानीयबासी चम्पा र थुक्पा खाएर