
नवगठित नेकपा एकीकृत समाजवादी गोरखाका अध्यक्षमा यादव बस्नेत कायम भएका छन् । यसअघिको समानान्तर समितिको नेतृत्व गरेका बस्नेतलाई नै अध्यक्ष कायम गरिएको नेता विश्वेश्वर कट्टेलले जानकारी दिए । हालै सम्पन्न

पर्यटन ब्यवशायी एवं कांग्रेस नेता प्रेम खत्रीले गोरखाका आठ सय चेपाङ परिवारलाई खाद्यान्न बितरण गरेका छन् । उनले गण्डकी गाउँपालिका भित्रका चेपाङ परिवारलाई प्रति परिवार दुई हजार रुपैयाँ बरावरको खाद्यान्न

पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको

पोखराबाट १४ जना जुवाडे पक्राउ गरेका छन् । पोखरा–७ घारीपाटन, राधाकृष्ण मार्गस्थित ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । खड्काको घरमा जुवातास खेलिरहेको
विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मौसममा सुधार भएको छ । नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही कमजोर भएको

सेयर काराेबार मापक नेप्से परिसूचकमा ठूलाे गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६९.०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ । बजार उच्च अंकले

वर्षासँगै खोलाले गरेको कटान र माटो खस्ने क्रम बढेपछि कास्कीको पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग नै भत्कन थालेको छ । गत वर्षदेखि नै

अनुमति बिना घातक रासायनिक पदार्थ ‘एसिड’ ओसारपसार गर्ने ३ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका मीनबहादुर भारती, मोरङ घर भएका केशव

बर्खायाममा किसानको खेत तहसनहस बनाएको पालुङ्टार नगरपालिकास्थित खारखोलालाई नियन्त्रण गरी आफ्नै खोलाघरमा लगाउने काम भएको छ । पालुङ्टार नगरपालिका वडा नं. १, ९ र १० मा फैलिएको खारखोलालाई एक्साभेटर प्रयोग
बिगत दुई बर्षदेखि एउटै थलामा रहेका एक दीर्घ बिरामीको कोभिडका कारण मृत्यू भएको छ । सिरानचोक गाउँपालिका ४ का ८३ बर्षका एक वृद्धको मंगलबार बिहान साँढे सात बजे मृत्यू भएको