
बोलेरोको ठक्करबाट तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ जिल्ला घर भई हाल भानुनगरपालिका–१ निवासी ३४ वर्षीय सुनिल सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

साताको अन्तिम कारोबार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलव ८९ अंकमा झरेको छ ।

गोर्खाली कमेडीयन सन्तोष थापा कमेडी च्याम्पियन सिजन २’ को उत्कृष्ठ तीन भित्र पर्न सफल भएका छन् । पालुङ्टार नगरपालिका वडा नम्बर ६ घर भएका थापा नेपालकै पहिलो कमेडी रियालिटी शो

गोरखामा एक साता अघि निजी तथा सार्वजनीक सवारी साधनमा लगाइएको जोर बिजोर हटेको छ । भदौ १९ गते देखि जोर बिजोर हट्नेछ भने बजार पनि दिनभरी खुल्ने आज बसको डिसिसिएमसीको
सरकारले चालु आर्थिक वर्षमा बूढीगण्डकी जलविद्युत आयोजनामा ८ अर्ब बजेट खर्च गर्दैछ । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा आयोजनाको निर्माण ढाँचा निर्धारण र स्रोत व्यवस्थापन गरी कार्यान्वयन गर्ने घोषणा गरेको छ

पोखरामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–२० भलाममा २ जना र पोखरा–११ काहुँमा १ जनाको मृत्यु भएको हो । भलाममा कृष्ण

धादिङमा मध्यपहाडी लोकमार्गको काम सुरु नै हुन सकेको छैन । लोकमार्गको ५२ किलोमिटर सडक धादिङ जिल्लामा पर्छ । नुवाकोट, गोरखा र लमजुङमा धमाधम काम भईरहेपनि धादिङ क्षेत्रको सडकका लागि टेण्डर

खेर गएको २१ रोपनी जमिनमा कृषि ज्ञान केन्द्रले मौरी स्रोत केन्द्र निर्माण गर्ने भएको छ । कृषि ज्ञानकेन्द्रको नाममा गोरखा नगरपालिका ७ मान्द्रेढुङ्गामा रहेको उक्त जग्गामा यस वर्ष स्रोत केन्द्र

चुमनुब्री गाउँपालिकाका सामाजिक अगुवाहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसमक्ष भौगोलिक जटिलताका कारण भोग्नु परेको सकसका बिषयमा जानकारी गराएका छन् । ठाउँठाउँमा बाटो बिग्रिएका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले भोग्नु परेको सास्ती

नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १ करोड ९२ हजार १६४ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।