
पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२
तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् । शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक

यातायात व्यवस्था कार्यालय पोखराले यही २७ गतेदेखि सवारी चालकको ट्रायल परीक्षा लिने तयारी सुरु गरेको छ । कोरोना महामारी सुरु भएपछि अघिल्लो वर्ष वैशाखदेख ठप्प भएको चालक अनुमति पत्रको काम

सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मर्स्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवातजावतमा कठिनाइ भएको

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाबाट बच्न खोप कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । नेपालमा भइरहेको खोप कार्यक्रम प्रभावकारी रहेकोसमेत डब्लूएचओको निचोड छ । स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा. राजेश सम्भाजिरो पाण्डेले प्रभावकारी

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको बजार मूल्यमा गिरावट आएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले

गोरखामा कोरोनाका सक्रिय संक्रमितको संख्या १४२ मात्रै रहेको छ । केही दिनयता स्थानीय तहले कोरोना जाँच गर्न छाडेपछि नयाँ संक्रमित भेटिएका छैनन् भने पहिले संक्रमण भएकाहरु निको हुँदै जाने क्रमले

शिव उप्रेती : भूकम्पको केन्द्रविन्दू बारपाकका भूकम्प पीडित दलित समुदायले यो बर्खा पनि झुपडीमै कटाएका छन् । पुनर्वास गराउने सरकारको आश्वास कुरेर बस्दाबस्दै छैठौँ बर्खा पनि झुपडीभित्रै बिताएका हुन् ।

रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी आँबुखैरेनी शाखाले चौँथो वार्षिकोत्सवको अवसरमा खाद्यान्न सहयोग गरेको छ । सफलता पुर्बक चौथो बर्ष पार गरि पाचौं बर्ष प्रवेशको अवसरमा शाखाले (मंगलबार) श्री कृष्ण प्रणामी