| मङ्लबार, कार्तिक २४, २०८३

शेयर बजारमा उच्च अंककाे गिरावट, नेप्से ३ हजार अंकले तल झर्‍यो

 सेयर काराेबार मापक नेप्से परिसूचकमा ठूलाे गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६९.०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ ।

बजार उच्च अंकले घट्दा नेप्सेमा काराेबार हुने सबै समूहगत सबइन्डेक्सहरु घटेर राताम्मे देखिएका छन् । काराेबार रकम भने १३ अर्ब २५ कराेड नाघेको छ । अधिकांश कम्पनीहरूकाे शेयर मूल्य घटेको छ ।

हेर्नुहोस् तालिका :

प्रतिक्रिया दिनुहोस्