
गोरखाको आरुघाट गाउँपालिका भित्रका विद्यालयमा आइतबारबाट पढाई सुरु हुने भएको छ । गाउँ शिक्षा समितिको शुक्रवार बसेको बैठकले विद्यालयमा शिक्षक सिकाई क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको शिक्षा अधिकृत पबित्रा शर्माले

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण

धार्चे गाउँपालिका वडा नं. ७ लापुमा नेपाली काङ्ग्रेसको वडास्तरीय अधिवेशन सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालयमा सम्पन्न अधिवेशनले सन्तवीर गुरुङ सभापति रहने गरी नयाँ कार्यसमिति निर्माण गरेको छ ।

एप्पलले आफ्नो पहिलो गाडी ‘एप्पल कार’ सन् २०२४ मा सार्वजनिक गर्ने भएको छ। एप्पल इन्साइडरका अनुसार एप्पलले अबको तीन वर्षमा ‘एप्पल कार’ ल्याउने छ। यसको उत्पादन कम्पनीले कोरिया र जापानमा

शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बिहीबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार एक

नेपाल विद्युत प्राधिकरणले झन्डै साढे तीन सय जना नयाँ कर्मचारीका लागि विज्ञापन खोलेको छ। शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न पदका लागि ३ सय ३९ जना कर्मचारी

अवैध रुपमा यार्सागुम्बाको कारोबार गरेको आरोपमा गोरखाका एक सहित प्रहरीले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ घर भई काठमाडौंको मित्रनगरमा बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङको

पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन

नारायणगढ–मुग्लिन सडकखण्डमा लेदोसहितको पहिरो खस्दा अवरुद्ध सडक सुचारु भएको छ । शुक्रबार बिहान ८ बजे नारायणगढ–मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका–६ पाँच किलो र मुग्लिङ–काठमाण्डौ सडक खण्डको इच्छाकामना गाउँपालिका–५ घोप्टेभिरमा लेदो

पाँच महिनादेखि बन्द मनकामना केबलकार आईतबारबाट संचालनमा आउने भएको छ । कोभिड १९ को बढ्दो संक्रमणका कारण बन्द केबलकार संक्रमण घटेसँगै संचालन गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालीका नायब प्रबन्धक