
नेपाली सेनाले चार हजार जनाका लागि जागिर खुलाएको छ । शुक्रबार सूचना प्रकाशित गर्दै नेपाली सेनाले चार हजार जना सैन्यका लागि दरखास्त आह्वान गरेको हो। जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो

कोरोनाको पहिलो लहरदेखि बन्द गोरखाको पार्लर र सैलुन भदौ १९ गतेदेखि खुल्ने भएका छन् । डिसिसिएमसीको बिहिवारको बैठकपछि जिल्ला प्रशासन कार्यालयको बैठकले १७ महिनादेखि बन्द सैलुन र पार्लर खोल्न अनुमति

हरितालिक तिजको अवसरमा मानिस धेरै भेला हुने खालका कार्यक्रम गर्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालयले तिजको अवसरमा हुने भेला, तिजगित प्रतियोगिता जस्ता औपचारीक र अनौपचारीक कार्यक्रम गर्न रोक

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी घर भएका राजकुमार श्रेष्ठ सचिवमा बढुवा भएका छन् । नेपाल सरकारले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । अहिले उनी निर्वाचन आयोगको प्रवक्ताको

गोरखामा आईतवारदेखि राष्ट्रिय बाणिज्य बैंक खुल्ने भएको छ । सेवाग्राहीको भिडभाड धेरै हुने भन्दै दुई सातादेखि बन्द गरिएको बैंकको सेवा भदौ २० गतेबाट सुचारु हुने भएको हो । बिहिवार बसेको

पृथ्वी राजमार्गमा पर्ने शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा गुडिरहेको बसमा बिहीबार दिउँसो आगलागी भएको छ । दमौलीबाट पोखरा जाँदै गरेको ना ५ ख ६९११ मा नम्बरको बस आगलागी भएको इलाका प्रहरी कार्यालय

पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन

विहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घट्दा चाँदीको १० रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार