| शुक्रबार, कार्तिक २७, २०८३

समाज

विदा भएका सिडिओसाबप्रति चुमनुब्रीबासीको सम्झना

गणेश कार्की, सिर्दिबास गोर्खा जिल्लाका निबर्तमान प्रमुख जिल्ला अधिकारी सालिग्राम शर्मा पौडेलज्युलाई जसपा चुमनुब्री पार्टी कमिटि संयोजकको तर्फबाट र मनास्लु पर्यटन ब्यबस्थापन संयुक्त उपसमितिको अध्यक्ष गणेश कार्की तथा चुमनुब्रीबासीहरुको तर्फबाट

चुमउपत्यका जाने बाटो तत्काल खुलाउने गृहमन्त्रीको प्रतिबद्धता

तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुमउपत्यका पुगेका गृहमन्त्री बालकृष्ण खाँणले तत्काल बाटो खुलाउन पहल गर्ने बताएका छन् । ‘एक महिना भन्दा धेरै समयदेखि बाटो बन्द भएर समस्या भएको

शनिवार कांग्रेसको गाउँ र नगरको अधिवेशन, गोरखाको ११ पालिकामा कहाँ कसको चर्चा ?

असोज ९ गते शनिवार नेपाली कांग्रेसको नगर तथा गाउँपालिका स्तरीय अधिवेशन हुँदैछ । भदौ १८ गते वडा अधिवेशन सकेर भदौ २७ गते पालिका अधिवेशनको तयारी भएपनि केन्द्रीय समितिले अधिवेशनको मिति

मालपोत गोरखा तीन वर्षदेखि प्रमुखविहिन, सुब्बाको भरमा कार्यालय

मालपोत कार्यालय गोरखा तीन वर्षदेखि प्रमुखबिहिन छ । उप–सचिव कार्यालय प्रमुख हुने यस कार्यालय २०७५ देखि अहिलेसम्म सो पद रिक्त छ ।सबैभन्दा धेरै सेवाग्राहीको चाप हुने मालपात कार्यालय बिगत तीन

गोरखामा मानव अधिकार जिल्ला समन्वय समिति गठन

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा गोरखामा मानव अधिकारी जिल्ला समन्वय समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी, बिभिन्न कार्यालयका प्रमुख, पालिकाका प्रमुख, नागरिक समाजका संघ संस्थाका प्रमुखहरु

छेकम्पारमा आर्मीको हेलिकप्टरबाट चामल लैजाने तयारी

उत्तरी गोरखाको छेकम्पमार जाने बाटो अवरुद्ध भएपछि हेलिकप्टरबाट चामल लैजाने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सय ५० देखि दुई सय क्विलन्ट खाद्यान्न ढुवानीका लागि हेलिकप्टरको ब्यवस्था गरिदिन

वर्षातले बिग्रिएका गोरखाको ग्रामिण सडक मर्मत सुरु भएन

वर्षातले बिग्रिएको गोरखाको ग्रामिण सडक मर्मतको कुनै सुरसार छैन । केहीदिन यता वर्षात कम भएपनि स्थानीय तह र सडक आयोजनाका कार्यालयले मुख्य बाटोहरु मर्मत नगर्दा यात्रुबाहक बस चलाउन नसकिएको गुनासो

नगरपालिकाको योजना,नीति निर्माण र कार्यान्वयनमा युवा जनसहभागिता बढाउनुपर्नेमा जोड

दायित्व नेपाल जनप्रशासन फेलोहरुद्वारा गोरखा नगरपालिकामा स्थानीय युवा र जनप्रतिनिधि बिच ‘मेयरसँग नागरिक’ नामक जूम छलफल कार्यक्रम सम्पन्न भएको छ । युवा र स्थानीय सरकारबिच विश्वासका खाडलहरु मेट्ने र संघीय

गोनपा ३ बाट ४७ थान सालको गोलिया काठ सहित ट्याक्टर प्रहरी नियन्त्रणमा

गोरखा नगरपालिका ३ गगटेघाटबाट प्रहरीले मंगलवार राती ४७ थान सालको गोलिया काठ सहितको ट्याक्टर नियन्त्रणमा लिएको छ । ड्युटीमा खटिएको प्रहरीलाई देखेपछि ग १ त ६८९५ नम्बरको ट्याक्टर छाडेर ६/७

गोरखाका नयाँ सिडिओ आचार्य भन्छन् ‘प्रभाब र दबाबमा काम गर्दिन’

गोरखामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आफु दबाब र प्रभाबमा नपर्ने बताएका छन् । बुधवार पत्रकारहरुसँग भेटघाटका क्रममा उनले कानुन अनुसार काम गर्ने बताउँदै भने ‘रबाफ, प्रभाब र