| शुक्रबार, कार्तिक २७, २०८३

समाज

नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन, हेडक्वाटरलले जारी गर्‍यो सूचना

गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गरेको छ र

कतारी राजकुमारी मनास्लु हिमाल आरोहण गर्दै

कतारी राजकुमारी शेखा आस्मा अल थानीले गोरखाको मनास्लु हिमाल आरोहण गर्ने भएकी छिन् । उनी मनास्लु आरोहणका लागि अहिले मनास्लु बेसक्याम्प पुगिसकेकी छिन् । सेप्टेम्बरको २७ तारिखमा थानीले मनास्लु हिमाल

गोरखाको नगर सभापतिमा खत्री र पालुङ्टारको सभापतिमा ढकाल

नेपाली कांग्रेसको गोरखा नगरसमितिको सभापतिमा चन्दनबाबु खत्री निर्वाचित भएका छन् । कूल सदरमत एक सय ६३ मध्य एक सय ५१ मत प्राप्त गरी खत्री निर्वाचित भएका हुन् । उनका निकटत्तम

नेपाली काङ्ग्रेस गोरखाको आठ वटा पालिकाको नेतृत्व चयन

चौधौँ महाधिवेशनको तयारी गरिरहेको नेपाली काङ्ग्रेसले गोरखाका सबै नगर तथा गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको छ । शनिबार एकैचोटि सम्पन्न अधिवेशनले नगर तथा गाउँ कार्यसमितिको नेतृत्व चयन गरेको छ । अधिवेशनले

बारपाक सुलीकोटको कांग्रेस सभापतिमा जीत घले विजयी

नेपाली काङ्ग्रेस, बारपाक सुलीकोट गाउँ कार्यसमितिको सभापतिमा जीतबहादुर घले विजयी भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा मतदान प्रक्रियाबाट घले विजयी भएका हुन् । कूल १३० सदर रहेकोमध्य घलेले ८९ मत

लोकतान्त्रिक पद्धतिमा होओस् काङ्ग्रेसको पालिका अधिवेशन

अहिले गोरखामा सबैभन्दा धेरै चहलपहल काङ्ग्रेस नेता, कार्यकर्ताको छ । १४ औँ महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले शनिबार(आज) गाउँ, नगर अधिवेशन गर्दैछ । नगर अधिवेशनका लागि अहिले गोरखाका सडक, होटल, पार्टी

दशैँ टिकाको साईत १० बजेर २ मिनेटमा, टिका लगाईदिने पुर्व, ग्रहण गर्ने पश्चिम फर्कर्नु राम्रो

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले असोज २९ गते शुक्रबार विजय दशमी पर्वको दिन बिहान १० बजेर २ मिनेटमा टीकाको साइत परेको जानकारी दिएको हो

गोरखाको मनास्लु हिमालको चुचुरोसम्मै डाेरी टाँगियाे, पाँचसय आरोही शिखरमा पुग्ने तयारीमा

यस महिना मनास्लु हिमाल आरोहणका लागि बाटो तयारी भएको छ । शुक्रबार विहान पाँच जना शेर्पा गाइडको टोलीले चुचुरोसम्म डोरी टाँगेर बाटो तयारी सम्पन्न गरेको छ । आरोहण मार्ग निर्माणको

लघुवित्तको १६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा शाही पक्राउ

नक्कली ऋणी खडा गरी लघुवित्तको रकम झिकी हिनामिना गरेको आरोपमा प्रहरीले गोरखाबाट एकजनालाई पक्राउ गरेको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय देउरालीका तत्कालीन प्रवन्धक ललितजङ शाहीलाई

ग्रामिण सडक तत्काल गाडी गुड्ने बनाउन प्रजिअको निर्देशन

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले सडक आयोजना कार्यालयहरुलाई आफु मतहतको सडक तत्काल बनाउन निर्देशन दिएका छन् । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रजिअ आचार्यको अध्यक्षतामा बसेको बैठकले ११ किलो छेपेटार